खबर

सरकारको घोषणाः धुलिखेलसम्मको रुट इजाजत खुला, इच्छुक बसले आजै परमिट पाउने

कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडाैंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई

वाइड बडीमा आउट सोर्सिङ : सात दिनमा बन्‍ने, मासिक छ करोड लागत

भागवत भट्टराई नेपाल वायुसेवा निगमले किन्ने तयारी गरेको ए ३३०-२०० सिरजका दुई वाइड बडी जहाजको इन्जिन मर्मत जिम्मा इन्जिन निर्माता कम्पनीलाई नै दिने तयारी गरेको छ। निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका

स्वेच्छिक अवकास प्रकरण : लालबाबु र कर्मचारी सङ्गठनबीच जुहारी

कर्मचारी समायोजन अन्तर्गत स्वेच्छिक अवकासको विषयमा मन्त्री र कर्मचारी सङ्गठनबीच जुहारी चलेको छ । सार्वजनिक कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको स्वेच्छिक अवकास रोक्ने बताउँदै आए

भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेल : प्रचण्ड

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीवीचको एकता रोक्न चलखेल भएको बताएका छन्। तर, उनले यस्तो चलखेल कसले गरेको छ भन्ने चाहिँ खुलाएका छैनन् । बुधबार बिहान माओवादी केन्द्रको संसदीय

यी हुन् युट्युब मुख्यालयमा गोलिकाण्ड मच्चाउने महिला युट्युबर

अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको युट्युबको मुख्यालयमा गोलिकाण्ड मच्चाउने महिला सामाजिक सञ्जालबाट रुष्ट रहेकी सक्रिय प्रयोगकर्ता नै रहेको खुलेको छ । ती महिलाले युट्युब मुख्यालयमा तीन जनामाथि गोली प्रहार गरेपछि आफूलाई

नुवाकोटमा एक अर्ब ११ करोडको आलु उत्पादन

चैत २१, नुवाकोट । नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन

बूढीगण्डकीमा डुबेर दुई विद्यार्थीको मृत्यु

गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको

हराएकी छोरी २४ वर्षपछि भेटिँदा

चीनका एक ट्याक्सी चालकले सडकबाट हराएकी छोरीलाई साढे दुई दशकपछि फेला पारेका छन्। फलफूल व्यापारी वाङ मिङ र उनकी पत्नी ली यूले सन् १९९४ सडकपेटीबाट हराएकी छोरी २४ वर्षपछि पत्ता लगाएका

‘पीएसअाे’बाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने भट्टराईको घोषणा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत (पीएसअाे)बाहेक अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने घाेषणा गरेका छन्। केही दिनअघि मात्र गृहमन्त्री रामबहादुर थापालाई भेटेर आफूलाई उपलब्ध गराएका सबै सुरक्षाकर्मी फिर्ता बोलाउन

यातायात सिन्डिकेटको पक्ष/विपक्षमा आन्दोलन र अडान, यस्तो छ तयारी

भागवत भट्टराई मयुर यातायात प्रालिले लिएको सुविधासम्पन्न गाडीलाई बनेपासम्मको रुट परमिट दिएको विरोधमा कोटेश्वर पूर्वका १३ वटा यातायात समितिले बुधबार सेवा बन्द गरेका छन्। समितिको १४ चैतमा गरिएको निर्णय अनुसार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com