खबर

पर्यटक बोक्ने गाडीमा ‘साडी–कुर्ता’ तस्करी, नागढुंगाबाट ३० लाखको कपडा बरामद

राजेश भण्डारी भारतको नयाँदिल्लीबाट नेपालगञ्ज हुँदै काठमाडौं आएको पर्यटक बोक्ने गाडीमा ३० लाख मूल्य बराबरको भन्सार छलेको साडी र कुर्ता फेला परेको छ । बिहीबार पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी

‘रुट परमिट’ खारेज हुने भएपछि व्यवसायी पछि हट्न बाध्य

यातायात क्षेत्रमा ‘सिन्डिकेट’ लादन पाउनुपर्ने मागबाट यातायात व्यवसायी पछि हटेका छन् । विगत चार दिनयता काठमाडौको कोटेश्वर हँुदै बनेपा पनौती चल्ने सार्वजनिक सवारी साधन नचलाई विरोधमा उत्रेका व्यवसायीले बिहीबारबाट पूर्ववत

बार्सिलोना जाँदै नेपाल आईडलका ३ ‘हिरो’

नेपाली   जनसम्पर्क   समिति   स्पेनको   आयोजनामा   बार्सिलोनामा   नेपाली   नयाँ वर्ष सांगीतिक  साँझ   २०७५ आयोजना हुने भएको छ। समितिले  आगामी अप्रिल १७ मा नेपाली नयाँ वर्षको अवसर पारेर   आयोजना   गर्ने   विशेष   कार्यक्रममा  

यू-१९ का कप्तान अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टसमा आबद्ध

नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टससँग आबद्ध भएका छन्। आगामी ९ अप्रिलबाट सुरु हुने माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्नका लागि उनी माल्दिभ्सको

दुई कोरियाका उच्चअधिकारीको बैठक हुने

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ । यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरुको बैठक हुन लागेको हो । उत्तर

सलमान खान दोषी ठहर,५ वर्षको जेल सजाय

भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो । सलमानलाई तत्कालै हिरासतमा लिइएको छ

कपाल काटेरै लखपति

पथरी, मोरङ, २२ चैत । पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै

दिल्लीबाट तस्करीको सामान बोकेर काठमाडौं आएको बस प्रहरी नियन्त्रणमा

चैत २२, काठमाडौ । दिल्लीबाट काठमाडौं आउने नाममा अवैध सामान तस्करीकै लागि प्रयोग भएको अर्को टुरिष्ट बस प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार राति काठमाडौंको नागढुङगाबाट ना ६ ख ६३०२ बस

छालाजुत्ताको व्यवसाय संकटमा

चैत २२, धनकुटा । धनकुटामा छालाजुत्ताको व्यवसाय संकटमा परेको छ । कुनै बेला निकै लोकप्रिय भएका स्थानीय उद्योगबाट उत्पादित छालाका जुत्ताले पछिल्लो समयमा प्रतिस्पर्धा गर्न नसक्दा व्यवसाय नै संकटमा परेको

खाना पकाउँदै गरेकी बालकुमारीको चट्याङ लागेर मृत्यु

चैत २२, खोटाङ, । चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com