खबर

राजविराजको कपडा पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति

चैत २२, राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ । स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा

नेपाली सेनाको क्याम्प नजिकै बम विस्फोट हुँदा एक जना घाइते

चैत २२, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका– ९ धारापानीस्थित नेपाली सेनाको क्याम्प नजिकै बिहीबार बिहान भएको बम

एआईजीको श्रीमती बनेर एक करोड पच्चीस लाख ठग्ने युवती पक्राउ

चैत २२, काठमाडौं । आफूलाई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत् एआईजीको श्रीमती बताएर नेपाली सेनाका बहालवाला कर्मचारीलार्इ ठग्ने युवती पक्राउ परेकी छिन् । सेनाका कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भन्दै ठगी गरेको

श्रीमतीलाई आगो लगाइ मार्ने प्रयास

चैत २२, पर्सा । पर्साको ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जीउमा आगो लगाइ ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाँउपालिका–४, तुलसिवर्वाकी

१५ प्रतिशत बालिका आफन्तबाटै बलात्कृत

सन्दिप विक– ललितपुर । पाँचथरमा आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएको घटना सेलाउन नपाउँदै लमजुङमा १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । लमजुङको सुन्दरबजार–४, दुराडाँडामा आफ्नै बाबुबाट १४ वर्षीया

सिपसँगै आत्मनिर्भर बन्ने सपना

महिला खबर– उमेरले भर्खरै २० वर्ष पुगिन्, लमजुङ सदरमुकाम बेसिशहरकी मनिषा परियार । एसइइ दिने बेलामा बिरामी भएसँगै उनको पढ्ने इच्छा भने टुंगियो । अहिले उनी सिप सिक्न उत्सुक छिन्

बाणिज्य बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने कर्मचारीसहित तीन जना थुनामा

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । विभिन्न

३ वर्षको उमेरमा हराएकी छोरीसँग २४ वर्षपछि पुनर्मिलन, चीनभरी भइरहेछ चर्चा

एक चिनियाँ जोडीको २४ वर्ष अगाछि हराएकी तीनको छोरीसँग पुनर्मिलन भएको छ । वाङ्ग मिङ्गकिङ्ग र उनकी श्रीमती लिउ डेन्गीङ्गले छोरी क्विफेङ्गलाई तीन वर्षको उमेरमा १९९४ मा हराएका थिए ।

५९ वर्षीया महिलाको २६ वर्षे ठिटोसँग बस्यो प्रेम, विवाहपछि भयो यस्तो हाल

श्रीलङ्कामा विवाहका लागि पुगेकी यी बेलायती महिलाले अब आफू ठगिएको हुनसक्ने अनुमान गरिरहेकी छिन् । अब न त उनको विवाह बचेको छ न नै जीवनभरी दुःख गरेर जम्मा गरेको सम्पत्ति

बाख्रा बचाउनका बाघसँग लड्ने युवती, त्याे रात जे भयाे

२१ वर्षीय रुपाली मेश्राम एक पातली गाउँले युवती हुन् । कलेजबाट उनले भर्खरै व्यवस्थापनमा स्नातक उत्तीर्ण गरिन् । साधारण परिवारकी यी युवतीको टाउको, दुवै हात–खुट्टा र कम्मरमा घाउ देखिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com