खबर

चिनियाँ कम्पनीले त्रिभुवन विमानस्थल विस्तार अड्कायो, ठेक्का तोड्ने मुडमा प्राधिकरण

चिनियाँ कम्पनीले त्रिभुवन बिमानस्थलको रनवे विस्तारको काम अड्काएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पटकपटक काम सुरु गर्न पत्राचार गरेपनि चाइना सान्छी कन्स्ट्रक्सन् इन्जिनिरिङ ग्रुप अफ कम्पनीले सुनुवाइ गरेको छैन

धरहराको ठुटोमुनि प्रधानमन्त्रीको सम्बोधन- कोदालो र डोको बोक्न तयार छु

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर

बुटवल सडक विस्तारः अतिक्रमण गरी बनाइएका तीन सय बढी संरचना भत्काइँदै

सडक विस्तार रोक्न भएका सबैखाले चलखेल निस्प्रभावी भएपछि अन्ततः सडक क्षेत्र मिचेर बनेका बुटवलका तीन सय बढी घरहरु भत्किने भएका छन् । पटक–पटकको आग्रह अटेर गरेपछि बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले

बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार

भूकम्पको तीन वर्षः वसन्तपुरमा राष्ट्रपति, धरहरामा प्रधानमन्त्री जाँदै

गोरखा भूकम्प गएको आज तीन वर्ष पूरा भएको छ । बिनाशकारी भूकम्पको सम्झनामा आज विविध कार्यक्रम हुँदैछन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बिहान धरहरा परिसरमा आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा

भूकम्पले ढालेका सम्पदा उठाउन किन ढिलाई ?

भूकम्पको तीन वर्ष बितिसक्दा पीडितको घर मात्रै होइन, सम्पदा बनाउने काम पनि अलपत्र छ । धरहरा, रानीपोखरी, काष्ठमाण्डपलगायतका ऐतिहासिक सम्पदाको हालत उस्तै छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको रानीपोखरी

भूकम्पको आज ३ वर्ष पूरा,न उठ्यो धरहरा न भरियो रानीपोखरी

ईश्वरराज ढकाल, काठमाडौं भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ। भूकम्पबाट विश्व चर्चित धरहरा, रानीपोखरी र काण्ठमण्डपको संरचना ध्वस्त भएको थियो। ती सम्पदाहरू पुनर्निर्माण अहिलेसम्म हुन सकेको छैन। कहिले

भाडामा परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने गिरोह पक्राउ

नेपालगन्ज। नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरू बैजनाथ

यूएईका आठ वटा जेलमा १८५ जना नेपाली

वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् । यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै !

अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com