खबर

एकताप्रतिको आशंकाबारे ओली-प्रचण्डको भिन्न मत

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत दलमा आफ्नो र आफ्नो पक्षको भूमिकाको विषयले प्राथमिकता पाउँदा एकतालाई लिएर आशंका उत्पन्न भएको बताएका छन्। नेकपा माओवादी केन्द्रले एकीकरणमा दुवै पक्षको

दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता

एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको पहिलो शिखर बैठक शुरू गरेका छन्। सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने

अब सांसदका छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने

सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने, छोरा,श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको

कंचनपुरको कपास उद्योगमा आगलागी हुँदा छ लाख रुपैयाँ बढीको क्षति

वैशाख १३, कंचनपुर । कंचनपुरको बेलडाँडी गाँउपालिका– २ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार आगलागी हुँदा छ लाख रुपैयाँ बढीको क्षति भएको छ। दिउँसो वीरबहादुर मालीले संचालन गरेको कपास उद्योगमा

दाङमा क्रसर उद्योग साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न नपाइने

वैशाख १३, दाङ । – तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि क्रसर उद्योग सञ्चालन गर्न नदिने भएको छ । उपमहानगरपालिकाको आज बसेको २८ औँ कार्यपालिकाको

बंगलादेशको ढाकाबाट छुटेका दुई वटा यात्रुवाहक बस बिहीबार धुलिखेल आइपुगे

वैशाख १३, काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई वटा यात्रुवाहक बस बिहीबार काभ्रेको सदरमुकाम धुलिखेल आइपुगेको छ । बस धुलिखेल आइपुग्दा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी र धुलिखेल

बस दुर्घटना हुँदा पर्वतमा २१ जना घाइते

वैशाख १३, पर्वत । – मोदी गाउँपालिका–५, बाउसेमा बिहीबार साँझ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । तिलाहारबाट बाजुङ जाँदै गरेको यात्रुवाहक ग १ ख ६२६९ नम्बरको बस

उच्च अदालतले दियो, बुटवलको सडक बिस्तार रोक्न परमादेश

वैशाख १३, बुटवल । – सडक सीमामा पर्ने घर टहरा र जग्गा प्राप्त गर्ने कार्य सम्पन्न गरेर मात्र सडक विस्तार गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले परमादेश जारी गरेको छ

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

  वैशाख १३, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको मदाने गाउँपालिका ३ निवासी ४५ वर्षीया हेमा क्षेत्री रानाको मृत्यु भएको जिल्ला प्रहरी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com