चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

 

वैशाख १३, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर जिल्लाको मदाने गाउँपालिका ३ निवासी ४५ वर्षीया हेमा क्षेत्री रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रानालाई बिहीबार साँझ घरको आगानमा बसिरहेको अबस्थामा चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com