खबर

विप्लव समूहका कार्यकर्ता चन्दा संकलनका लागि धम्की दिएको आरोपमा पक्राउ

वैशाख १८, रसुवा– रसुवामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा युवा रेड फोर्सका जिल्ला संयोजक योसाङ घले पक्राउ परेका छन्। आमाछोदिङमो गाउँपालिका ४ गोल्जुङका ३० वर्षीय घलेले जिल्लामा

सरकारसँग लिखित सम्झौता नभएसम्म सरकारमा नजाने : अध्यक्ष उपेन्द्र यादव

वैशाख १८, काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड युनियन महासंघ नेपालबीच आज एकता भएको छ । संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी टे«ड युनियन र स्वतन्त्र

प्रदेश ४ को बजेट बुधबार सार्वजनिक हुने

वैशाख १८, पोखरा । प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनाको बजेट बुधबार सार्वजनिक गर्दैछ। बुधबार हुने प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्नेछन्। नेपाल सरकारले

तीन वर्ष बित्दा पनि शुरु भएन गोरखा दरबार पुनःनिर्माण

वैशाख १८, गोरखाबजार, गोरखा । माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा

अज्ञात समूहले चितवनका किसानले लगाएको ३ हजार एक सय केराको बोट काटेर नष्ट

वैशाख १८, चितवन । चितवनका किसानले लगाएको ३ हजार एक सयभन्दा धेरै केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ । जिल्लाको कालिका नगरपालिका ६ भटेनी नयाँ टोलस्थित १२ किसानको

बहुमूल्य जडिबुटी यार्सागुम्बा तस्कर पक्राउ

बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा डोल्पामा यार्सागुम्बा तस्कर पक्राउ पर्न थालेका छन् । डोल्पाको जगदुल्ला गाँउपालिकास्थित जगदुल्ला यार्सापाटनबाट अवैधरुपमा यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना तस्कर पक्राउ

सरकारको कामबाट अत्तालिएर अधिनायकवादको आरोप लगाएका छन्ः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारीको शिलसिलामा विदेशीहरु नेपाल आउने बताउनुभएको छ । दोलखा चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले आगामी दश वर्षपछि नेपाली युवाहरुका

आर्थिक विकासका लागि मजदुरको भूमिका महत्वपूर्ण छ : अध्यक्ष थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले श्रमिकको सामाजिक सुरक्षामा सरकारले लगानी गरी उनीहरुको हक, हित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघद्वारा १२९औँ अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्रीको स्वागतलाई लिएर प्रदेश र संघीय सरकारबीच किचलो

भारतीय प्रधानमन्त्री मोदीको स्वागत कस्ले गर्ने भन्ने विषयमा प्रदेश र संघीय सरकारबीच किचलो, मोदीको स्वागतमा प्रदेश दुई सरकार सक्षम रहेको दावी धनुषा । सन्दर्भ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण

औपचारिकतामा सिमित मजदुर दिवस

विश्व मजदुर दिवस औपचारिकतामा सीमित भएको छ । विभिन्न राजनीतिक दल सम्बद्ध मजदुर संगठनले ¥याली, अन्तरक्रिया तथा विचार गोष्ठीको आयोजना गरेर मजदुर दिवस मनाएका छन् । मजदुर दिवसले वास्तविक मजदुरलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com