खबर

मोटरसाईकललाई २ सय रुपैयाँ प्रदुषण कर

सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ

चीनतर्फ निर्यात ६० प्रतिशतले वृद्धि

चालू आर्थिक बर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ । आजको नागरिक दैनिकले

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

उत्कृष्ट युवा खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई

यस वर्षको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ २०७४ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड सन्दीप लामिछानेले हात पारेका छन्। बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा एक कार्यक्रमको आयोजना गरी अवार्ड हस्तान्तरण गरिएको

नेकपा​ ‘अण्डरलाइन’ निर्वाचन आयोगमा दर्ता

एमाले र माओवादीबीच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभएको छ

भालवारीको इन्धन ढुवानी घोटाला : क–कसको भागमा कसरी चुहियो तेल ?

गर्मीबाट चिसो ठाउँमा ढुवानी गर्दा इन्धनको आयातन घट्ने नीति बनाई त्यसका आधारमा आयल निगमभित्र भएको अनियमिततालाई विशेष अदालतले भ्रष्टाचार ठहर गरेको छ । ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चुहावट हुने नाममा

एकीकृत पार्टीको विधान अनुमोदन, संरचना भंग गर्न एमाले र माओवादीको छुट्टाछुट्टै बैठक

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले कार्यदलले प्रस्ताव गरेको विधान अनुमोदन गर्दै

एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा

नेकपा एमाले र माओवादी पार्टी विघटन भई नयाँ एकीकृत नेपाल कम्युनिष्ट पार्टीको घोषणा केही बेरमा हुँदैछ । पार्टी एकता भइसकेपछिको पहिलो रिफ्रेस बैठक गोकर्ण रिसोर्टमा बस्नेछ । गोकर्णमा बस्ने रिफ्रेस

ओली-प्रचण्डले गरे अणुबमले पनि मार्न नसकेको विरुवाको बृक्षारोपण

प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण गरिएको नयाँपार्कमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विरुवा रोपेका छन्। ओली र प्रचण्डले रोपेको विरुवाको नाम

मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज हुने

सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रुपमा लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्न पहल थालेको छ । श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com