खबर

सरकारले नै रोक्यो मलेसियामा कामदार पठाउन

सरकारले मलेसियामा कामका लागि कामदार जाने प्रक्रिया रोकेको छ । पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले विभिन्न संयन्त्रमार्फत मलेसिया जाने कामदारबाट भईरहेको असुली रोक्ने संयन्त्र हटाउन मलेसियाली सरकारमाथि दबाव सिर्जना

अन्तिम चरणकाे प्रबुद्ध समूहको बैठक स्थगित, अहिलेसम्मका उपलब्धि गुम्ने अाशंका

यही जेठ २८ र २९ गते बस्ने भनिएकाे नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहकाे बैठक अन्तिम चरणमा अाएर सरेकाे छ । दुर्इ देशबीच विवादित विषयबारे समग्र पक्षको अध्ययन गरी भावी सम्बन्धको स्वरुप

लालबाबु पण्डितको स्पष्टीकरण सम्पत्ति कहाँबाट थुप्रियो ?

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीको सम्पत्ति सार्वजनिक गरेको थियो । सम्पत्ति विवरणमा मन्त्री भन्दा पनि मन्त्रीका श्रीमतीहरु धनि देखिएपछि विभिन्न टिका टिप्पडी आउन थाले । सबै मन्त्रीहरूले

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि(आइतबार) जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभामा विहान ११ बजे र राष्ट्रियसभामा दिउँसो एक बजे प्रधानमन्त्रीले जवाफ दिने

बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन रिहा

बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् । आफूमाथि बलात्कारको आरोप लागेपछि हार्वेले हिजो न्यूयोर्क प्रहरीसामु आत्मसमर्णपण गरेका थिए । उनी

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्काे महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो

रुस चीन सम्बन्ध इतिहासकै राम्रो— राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राख्नुभएको छ । इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस

नेपालमा अब नयाँ अमेरिकी राजदूत, को हुन् र्‍यान्डी ?

नेपालमा नयाँ अमेरिकी राजदूत आउने भएका छन् । र्‍याण्डी डब्लु बेरी नेपालका लागि नयाँ राजदूत सिफारिस भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नेपालका लागि नयाँ राजदूतका रुपमा सिफारिस गरेका हुन् ।

प्रहरी निरीक्षक पदको अन्तवार्ताको अन्तिम नतिजा प्रकाशित

प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक पद लिएको अन्तवार्ताको अन्तिम नतिजा प्रकाशित गरेको छ। जस अनुसार ९१ जना प्रहरी निरीक्षक पदमा उत्तिर्ण भएका छन् । गत साउन ३१ गते प्रहरी प्रधान

लालबाबु पण्डितको स्पष्टीकरण सम्पत्ति कहाँबाट थुप्रियो ?

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीको सम्पत्ति सार्वजनिक गरेको थियो । सम्पत्ति विवरणमा मन्त्री भन्दा पनि मन्त्रीका श्रीमतीहरु धनि देखिएपछि विभिन्न टिका टिप्पडी आउन थाले । सबै मन्त्रीहरूले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com