खबर

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने

बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी, काम दिन नसके तलब दिने योजनामा सरकार

केपी ओली नेतृत्वका सरकारले आगामी वर्षको बजेटमार्फत नेपालको इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई

सभामुखमा महन्थ ठाकुरलाई प्रस्ताव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ । यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको

सभामुखमा महन्थ ठाकुरलाई प्रस्ताव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ । यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको

धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो

काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो

मलेसिया जानका लागि गरिने पुर्व श्रम स्वीकृति बन्द

बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लिइने पुर्व श्रम स्वीकृति बन्द भएको छ। श्रम मन्त्रालयले पुर्व श्रम स्वीकृति बन्द गर्न सुचना जारी गरेपछि श्रम विभागले पुर्व श्रम स्वीकृति बन्द

सन्दिपले पुरस्कारमा पाएको गाडीको कर तिर्नु नपर्ने

गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दियो। यो बापत लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन्। सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३

अवैध रुपमा वालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार

अवैध रुपमा वालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसीकोट नगरपालिका–१, बागबजारमा सञ्चालित नरसिङ हिमालय अनाथ बालगृहबाट जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्दार गरिएको हो ।

४०० बढी सगरमाथा आरोहण गर्दा ३६ करोड राजश्व संकलन

–रमेश लम्साल र सिबी अधिकारी यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com