खबर

राज्यकाे ढुकुटीमा १० महिनाकाे अायात धान्ने विदेशी मुद्रा, तिर्न बाँकी ऋण साढे ८ खर्ब

सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ को समग्र स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण सदनमा पेश गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले अाइतबार प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको हालसम्म भएका आर्थिक गतिविधि तथा

गोरे पुर्पक्षका लागि कारागार चलान

सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको

बजेट मङ्गलबार ल्याइने

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको

अपहरणको एक दिनपछि छ महिलाको शव भेटियो

मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ । तामौलिपास राज्यमा रहेको एउटा खाद्य उद्योगमा कार्यरत ती महिलालाई कार्यालय बाहिरबाट हतियारधारी व्यक्तिले गत

गोरले अदालतमा दिएको ३७ पेजको बयान [पूर्ण पाठसहित]

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । आज बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको

बालकृष्ण ढुंगेलसहितको कैद माफी प्रस्ताव मन्त्रिपरिषद्‌मा , आजै कैद माफीको निर्णय हुने

सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेता तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद माफी सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ। ढुंगेलसहित करिब ८ सय ५० कैदीको कैद माफी सम्बन्धी प्रस्ताव गृह

पानीको विषयमा भारत-पाकिस्तान आमनेसामने,भारतको करिब ६ हजार करोड भारू लगानी

भारतसँग पाकिस्तान छुट्टिँदा जमिन त बाँडियो तर पानी बाँडिएन। पानीको उपभोगलाई लिएर दुई देशबीच सन् १९६० सम्म तनाव जारी रह्यो। अन्ततः विश्व ब्याङ्कको मध्यस्थतामा दुई देशबीच सिन्ध-तास सम्झौतामा हस्ताक्षर भएपछि

श्रीमती र छोरीहरु मिलेर आँखामा खुर्सानीको धुलो छर्केर निर्घात कुटपिट

उपेन्द्र येक्तेन । पाँचथरको फिदीम नगरपालिका–११, फेवादिनका नरबहादुर बुढाथोकीलाई श्रीमती र आफ्नै दुई जना छोरीहरुले निर्घात कुटपिट गरेका छन् । ५३ वर्षका नरबहादुरलाई श्रीमती कुन्ता र दुई छोरीहरु चन्द्रकला र

निर्वाचन क्षेत्र कार्यक्रममा सांसदलाई ‘अंकुश’, अब योजना छनोटमा मात्रै ‘सीमित’

सरकारले योजना कार्यान्वयनमा सांसदको प्रत्यक्ष संलग्नतालाई ‘अंकुश’ लगाउँदै नयाँ मोडालिटीबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि कतिपय निर्वाचन क्षेत्रका काममा विकृति देखिएपछि त्यसमा व्यवस्थित

अब त्रिविमा एकै दिनमा ट्रान्सक्रिप्ट

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्राडा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com