खबर

नेता किमलाई पुटिनले पनि भेट्न सक्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । उहाँहरूको भेटवार्ताका बारेमा अहिले सम्म कुनै निर्णय

१७ किलो सुन प्रकरण : भरियालाई साढे १० वर्ष जेल

१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासों गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ लामालाई लमजुङ जिल्ला अदालतले बिहीबार १० वर्ष ६ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको

दशैँअगावै मेलम्चीको पानी आउन कठिन !

निर्माण व्यवसायीको लापर्वाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दशैँअगावै सम्पन्न हुन कठिन हुने भएको छ । इटालियन कम्पनी सिएमसीले तोकिएको कार्यतालिकानुसार काम गरेको छैन । खानेपानी तथा सरसफाइ मन्त्रालयले पटक

सुरुङ मार्ग र प्रदेश चक्रपथलाई प्रदेश गौरवको योजना बनाउने ३ नम्बर प्रदेशको लक्ष्य

तीन नम्बर प्रदेश सरकारले आर्थिक वर्ष ७५/७६को लागि सुरुङ मार्ग र प्रदेश चक्रपथलाई प्रदेश गौरवको योजना बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । तीन नम्बर प्रदेश प्रमुख

फ्याकिएका बाआमाको पीडाः ‘मरौं काल आउँदैन, बाँचु सुःख छैन’

सन्दिप वि‍‍‍.क– भानिज र छोरीले ल्याएर छोडिदिए मेरो नाम इन्द्रकुमारी रिजाल । मेरो घर पर्साको सिमलटार । ९० सालको भुँइचालो जाँदा १० वर्षकी थिएँ । भूँइचालो गएको बेलाको सबै कुरा

फोरमबाट यादव स्वास्थ्य र राई शहरी विकासमन्त्रीमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध हुनुहुन्छ । नेपालको

नँया करिकुलम पारित: अब कुन कक्षामा कति वटा किताब पढ्नुपर्छ

सरकारले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक

बाबुरामले बजेट र अर्थमन्त्रीलाई हनुमानसंग तौलिए

पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको बजेट प्राथमिकताविहिन आसेपासेलाई प्रश्रय दिने गरि निर्माण भएको टिप्पणी गर्नुभएको छ । बजेट माथिको छलफलमा प्रतिनिधि सभामा बोल्दै भट्टराईले

जुवामा श्रीमती हारेपछि जित्नेलाई जिम्मा लगाए, अनि भयो त्यसपछि सामुहिक बलात्कार

भारतको ओडिशाको बालेश्वर जिल्लामा एउटा आश्चर्यजनक घटना भएको छ। एक पुरुषले जुवामा आफ्नी श्रीमतीसमेत हारेका छन् । आरोपअनुसार उनले जुवामा श्रीमती हारेपछि जित्नेलाई जिम्मा लगाएका थिए । जुवामा अर्काकी श्रीमती

बस दुर्घटनामा सातको मृत्यु

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com