प्रधानमन्त्री केपी शर्मा ओली अाउँदाे असार पहिलाे साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जानुहुने भएकाे छ । परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि असार ५ गतेको मिति तय गरेको बताइएको

महोत्तरीको बर्दिबासको एक निजी स्वास्थ्य संस्थाले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर एकजना महिलाको पाठेघरको शल्यक्रिया गरेको छ । बर्दिबास नगरपालिकास्थित डीएनबी मेडिकेयर सेन्टर प्रालिले सिन्धुलीको कमलामाई नगरपालिका-१० भिमान निवासी

नेपालका कम्युनिस्ट पार्टीको अभूतपूर्व सफलताले विश्वभरका कम्युनिस्टलाई उत्साहित बनाएको निष्कर्ष सहित ६ बुँदे काठमाडौं घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सम्पन्न भएको छ । बुधबार र बिहीवार काठमाडौंको याक एण्ड

डडेल्धुरा सदरमुकामस्थित अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न

पाल्पाको तानसेनबाट रामपुर जांदै गरेको यात्रुवाहक बस दुर्घटनामा परि १२ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १५ जनाको उद्दार गरिएको छ। लु २ ख ९७५ नम्बरको बस पाल्पाको

बलिउडको ब्लकबस्टर फिल्म ‘हम दिल दे चुके सनम’ को स्क्रिप्ट झैं भारतको कानपुरस्थित एक श्रीमानले विवाहको तीन महिना नबित्दै श्रीमतीलाई उनका प्रेमीसँग विवाह गराइदिएका छन् । गत बुधबार सानिग्वान

जिउँदो मानिसलाई मृत पुष्टि गर्न सजिलो हुँदैन । तर युक्रेनले रुसका चर्चित खोज पत्रकार अर्काडी बाब्चेन्कोको मृत्युको झुटो खबर फैलायो । यो खबरलाई संसारभरीका मिडियाले प्राथमिकताका साथ प्रकाशित गरे ।

KHASOKHAS