खबर

क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा

सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मतकार्य गरिएको हो

अमेरिकी रक्षा मन्त्रालयका लागि गर्दै अाएकाे ‘एअार्इ’ कामबाट पछि हट्दै गुगल

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि आर्टिफिशियल इन्टेलिजेन्स (एअार्इ) काे काम गर्दै अाएकाे गुगल अब भने पूर्व सम्झाैताबाट बाहिरिने बताइएकाे छ । न्यूयर्क टाइम्स र द इन्टरसेप्टको एक रिपोर्ट अनुसार गुगलले

स्वास्थ्यमन्त्री भएको पहिलो दिनमै के भने यादवले ?

नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पुर्‍याइने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक

पाल्पा बस दुर्घटनामा १४ को मृत्यु,१० जना घाइते

कविराज नेपाल, पाल्पा। सहकारी संस्थाका पदाधिकारी र सम्बद्ध व्यक्ति अर्काे सहकारीको क्रियाकलाप अवलोकनका लागि जाँदै गर्दा भएको दुर्घटनामा पाल्पाका व्यवसायी, व्यापारी र कर्मचारीसमेतको मृत्यु भएपछि पाल्पा जिल्ला नै शोकमग्न बनेको

अब इन्टरनेट महँगिने

सरकारले यन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क महँगिने भएको छ । आर्थिक बर्ष २०७५ ७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरुले पनि दूरसञ्चार सेवा

गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

बझाङ ।तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी

२ उपप्रधानमन्त्री थपिए, आफ्नै बोलिमा टिक्न सकेनन प्रधानमन्त्री ओली

सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी ओलीले दुई उपप्रधानमन्त्री समेत थप गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालबाट एक उपप्रधान

दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा तर एउटै प्रश्न यथावत

दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन ।

द्वन्दकालमा भन्दा धेरै सडक दुर्घटनामा मृत्यु,७ वर्षमा झण्डै १४ हजारकाे मृत्यु

नेपालका अधिकांश सडक ज्यानमारा छन् । दैनिकजसाे सडक दुर्घटनाका समाचार अाइरहन्छन् । शुक्रबार मात्रै पाल्पाको रम्भा–४ धारादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भयाे भने नौ जना घाइते भए ।

नेपाल पनि अब एकदिवसीय वरियतामा समावेश

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ । आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई वान डे वरियतामा समावेश

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com