
काठमाडौं। ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ । गएको चैत

गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको हो । सो

रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ। प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ। नत्र

भारत हुँदै अवैध रूपमा कुवेत र इराक पठाउन लागिएका १६ नेपाली महिलालाई नयाँ दिल्लीस्थित एउटा घरबाट उद्धार गरिएको दिल्ली महिला आयोगकी अध्यक्षले बताएकी छन्। चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने केआई नेपाल

पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् । प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको

श्रीलंका विरुद्धको दोस्रो यु–१९ टेस्ट क्रिकेटमा भारतका पवन शाहले दोहोरो सतक प्रहार गरेका छन् । यु–१९ मा दोहोरो सतक प्रहार गर्ने पवन विश्वको दोस्रो तथा भारतको पहिलो व्याट्सम्यान समेत भए

डा. गोविन्द केसी र सरकारी वार्ता टोली सहमतिका नजिक पुगेको बताईएपनि त्यस्तो कुनै प्रगति नभएको बताईएको छ । योसँगै जारी संवाद पनि टुटेको छ । अब कहिले संवाद हुने भन्ने

चितवनमा तीन पाङ्ग्रे सवारी साधनका चालकरहरु र प्रहरीबीच झडप हुदाँ १६ जना घाइते भएका छन् । भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णयको विरोधमा उत्रिएका

अमेरिका । अमेरिकाको ओक्लाहोमा रहेको एटोका शहरस्थित एक पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार युवक पक्राउ परेका छन्। ओक्लाहोस्थित पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि गोली प्रहार गर्ने १८

पाकिस्तानमा अहिले राष्ट्रिय र प्रान्तीय एसेम्बलीका लागि मतदान जारी छ । यसै क्रममा क्वेटामा आम चुनावका लागि मतदानको क्रममा एक मतदान केन्द्र नजिक भएको बम बिस्फोटमा कम्तिमा २५ को मृत्यु
KHASOKHAS