खबर

जोशी बिदामा बसेपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाले जिम्मेवारी

सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको हैसियतले कायम मुकाय प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि जोशी

युएईमा शौचालयमा सलको पासो लगाएर झुण्डिए आत्महत्या गरिन रिता खनालले

युएईमा हत्या भएको भनिएकी नेपाली महिलाको आत्महत्या गरेको पुष्टी भएको छ । युएईको दुबईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी ३९ वर्षीया रिता खनाल गए शनिबार आफूले काम गर्ने दुबईको

बांग्लादेशमा नेपाली विद्यार्थीद्वारा प्रदर्शन, सडकमा गरियो लाइसेन्स जाँच

बांग्लादेशको राजधानी ढाकामा हजारौं विद्यार्थीहरूले शनिबार गरेको प्रदर्शनका कारण यातायात व्यवस्था अस्तव्यस्त हुन पुगेको छ। उनीहरूले सवारी साधनहरू रोकेर चालकको सवारी चालक अनुमति पत्र परीक्षण गर्नुका साथै विभिन्न चोकका नाका

जाजरकोटमा पहिरो : दुई घर पुरिए, बालिकाको शव भेटियो

जाजरकोटको सदरमुकाम खलगांमा पहिरोले दुईवटा घर पुरेको छ। अाइतबार बिहान अाठ बजे खसेको पहिरोमा स्थानीय तीर्थराज बोहरा र गोपाल सुनारको घर पुरिएको हो। पहिरोमा सुनार र बोहराका परिवारका सदस्यहरू बेपत्ता भएको प्रहरीले जनाएको

फेरि भक्तपुर डुब्यो, मौसम विभागले दियो यस्तो चेतावनी

आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागले आजदेखि तीन

अमेरिकामा डुंगा चलाइरहेका व्यक्ति रुस पुगेपछि

अमेरिकाका एक नागरिकलाई रुसका सीमारक्षकहरूले हिरासतमा लिएका छन् । उनलाई जासूसी गरेको वा गैरकानूनी रूपमा रुस पसेकोमा नभई भूलवश सीमा पार गरेको आरोपमा पक्राउ गरिएको हो । अमेरिकाका जोज मार्टिन

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा

नेपाली सेना स्वदेशमा मात्र होइन कङ्गोमा समेत विकास निर्माणका कार्यमा संलग्न

कङ्गो – नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको

सरकारको कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी

पाँचथर – कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ । स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम

३२ हजार कर्मचारी हटाइँदै

काठमाडौं । सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com