अमेरिकामा डुंगा चलाइरहेका व्यक्ति रुस पुगेपछि


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

अमेरिकाका एक नागरिकलाई रुसका सीमारक्षकहरूले हिरासतमा लिएका छन् । उनलाई जासूसी गरेको वा गैरकानूनी रूपमा रुस पसेकोमा नभई भूलवश सीमा पार गरेको आरोपमा पक्राउ गरिएको हो ।

अमेरिकाका जोज मार्टिन अलास्काको युकोन नदीमा डुंगा चलाइरहेका थिए । उनले डुंगा लिएर अलिकति पर जानेबित्तिकै मौसम बिग्रियो । अनि त जोन अमेरिका र रुसबीच रहेको बेरिङ समुद्रमा हराए ।

दुई हप्तापछि जोन किनारमा बल्लबल्ल पुग्दा सीमारक्षकहरूले पक्राउ गरे । बल्ल पो जोनलाई अमेरिकामा नभई रुस पुगेको थाहा लाग्यो ।

रुसको परराष्ट्र मन्त्रालयले जारी गरेको बयानमा सीमा प्रहरीले मार्टिनलाई चुकोत्का प्रान्तको लवरेन्तियाबाट पक्राउ गरेको बताए । यसबारेमा अमेरिकी दूतावासलाई खबर गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभले बताएअनुसार, स्थानीय अधिकारीले उनलाई चुकोत्काको राजधानी अनादिर पु–याइनेछ । अमेरिकी दूतावासले पनि जोनलाई आफ्नो देश फर्काउनका लागि हरसम्भव मद्दत गर्ने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com