
काठमाडौं । पर्यटन प्रबर्द्वनसम्बन्धी नेपालमा शाखा भएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मलेसियामा बुधबारदेखि आयोजना गर्न लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वजाबाहक एरलाइन्सको आइतबार रातिको दुबई उडान रद्द गरेर

काभ्रे । कुकुर कुट्दा बनेपका दुई युवा जेल परेका छन् । आज छापिएको राजधानी दैनिकका अनुसार ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो । बनेपा–७

पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् । आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले प्रयत्न गरेपनि परिस्थिति डरलाग्दो

वैदेशिक रोजगारको लागि विदेशिने युवाहरुको सङ्ख्या वार्षिक करिब ४ लाखको हाराहारीमा रहेको हामी दाबी गर्छौँ । यो दाबी वैदेशिक रोजगार विभागबाट लिइएको श्रम स्वीकृतिको आधारमा तयार गरिने र त्यहीँबाट प्राप्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताकै कारण प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले सर्वत्र पराजय व्यहोर्नु परेको बताउनु भएको छ । १०५औँ बिपी जयन्तीका अवसरमा साेमबार आयोजित ‘नेतृत्व विकास तथा

भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको

केही वर्षअघि चर्चित अभिनेता पति श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी खड्कालाई फेरी बज्रपात परेको छ । केहीदिन अघी श्वेताको अभिभावक सरहका आफ्ना भिनाजु पनि गुमाएकी छन् । आफ्नो अभिभाबक सरहको भिनाजु गुमाएको

बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । भाद्र ३१ गते राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्ड २०७५ मा सहभागी हुन गोविन्दा नेपाल आउन लागेका हुन् । सिनेमा सर्कलका

विदेशी विद्यार्थीहरुले अष्ट्रेलियामा पढ्दा हुने एउटा फाइदा भनेको आफ्नो समयलाई व्यवस्थापन गर्दै पार्ट टाइम काम गर्न पाउनु हो । यसले गर्दा विद्यार्थीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्छन् । विद्यार्थी भिसामा

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्याइएको थियाे । ज्यान गुमाएका ६
KHASOKHAS