खबर

फेरी सरकार ढाल्ने खिचडी पाक्दै !

दुइतिहाई बहुमतको सरकारले छ महिनाको अवधि पूरा गरिनसक्दै अर्को सरकार त्यो पनि खिचडी प्रकृतिको सरकार बन्ने चर्चा सुरु भएको छ । भारी जनमत विरुध्द किन यसरी अनौठो किसिमको राजनीतिक चलखेल

मार्मिक पत्र लेखेकी पुजाको परिवारलाई हेम थापाद्वारा ३६ लाख सहयोग

प्रधानध्यापकलाई चरम गरिबीको कारण आफू नियमित विद्यालयमा आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीलाई एक ब्यक्तिले बार्षिक ३ लाख सहयोग गरेका छन्। आमाबुबाले छोडेर हिडेपछि अपाङ्ग

काठमाडौँमा ग्यासको सिलिण्डर पड्किएर घाइते सातै जनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार हुदै

स्थानीय ज्याठामा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सात जना घाइते भएका छन् ।आज बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो

मुलुककै पहिलो विराटनगर जुटमिल्स खुल्यो, व्यावसायिक उत्पादन सुरु

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ । गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले व्यवसायिक उत्पादन थालेको हो । जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत

नेपालमा रेल जोड्न चीन आतुर

काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ । ‘नेपालमा

प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट आउन छाड्यो ग्यास

सिलिन्डर बोक्ने जमाना अब गए,’ गत ५ भदौमा विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबर ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले घोषणा गरेका थिए । उपस्थित स्थानीयले ताली

सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा कुटिए स्वकीय सचिव

मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी पत्नी कुलसुमको निधन

पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उनी ६८ बर्षकी  थिइन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी धर्मपत्नी कुलसुमको मृत्युको

कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा

दिलीप अपराधी होइनन् भन्दा गोली हानियो, सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो

दिलीप निर्दोष भएको भन्दै स्थानीयले ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो । आन्दोलनमा गोली लागेर घाइते भएका २०

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com