खबर

हिमालयका पानी बेचेर पैसा कमाउन जापानको सुझाव

जापानले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर अर्थउपार्जन गर्न नेपाललाई सुझाव दिएको छ । नेपालको हिमालयमा पिउन पर्याप्त मात्रमा पिउन योग्य पानी रहकाले त्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले

साउदी अबरमा काम गर्न जाने नेपाली कामदारको पारिश्रमिकमा पुनरावलोकन, कसको कति ?

वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।

गर्भवती श्रीमतीका अगाडि श्रीमानको विभत्स हत्या

भारतको तेलंगाना प्रदेशको नालगोंडा जिल्लाको एक अस्पतालबाहिर २४ वर्षीय पेरुमाल्ला प्रणयको उनकै गर्भवती श्रीमती अमृताको अगाडि हत्या भएको छ । अस्पतालमा श्रीमतीको स्वास्थ्य जँचाउन डाक्टरलाई भेटेर उनीहरु बाहिर निस्कँदै थिए

काउली बुढी र दिनेश काफ्लेले दर्शकलाई हसाउन हँसाए पेट मिची मिची दर्शकहरु मुर्छा परे हास्दा हास्दा हेर्नुहोस भिडियो सहित

नेपाल आइडल बाट चर्चा कमाउन सफल भएका काउली बुढी अहिले जताततै काउली बुढी को माग बढ्दै गएको छ यसरी हँसाए लाखौ दर्सक लाई हेर्नुहोस भिडियो सहित https://youtu.be/QC4E-6P4ph4

गोविन्दाले गरे पशुपतिनाथ मन्दिरको दर्शन देखियो यस्तो क्रेज (हेर्नुहोस भिडियो)

बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्।उनको नेपाल बसाइ ३

शनिबारे घुसकाण्ड : कोटेश्वर र काँडाघारीका इन्स्पेक्टर तानिए, कोटेश्वरमा एलिजा

जुनियर अफिसरसहित मातहतका ९ जना प्रहरी कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका इन्सपेक्टरलाई सो स्थानको जिम्मेवारीबाट हटाएको छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश

प्रहरी बनाइदिने भन्दै ठगी गर्ने हवलदार पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौ रकम ठगी गर्ने पूर्व प्रहरी हवलदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई हाल काठमाडौं बस्दै

यस्तो थियो संसारले नै थाहा नपाएको राजा बिरेन्द्रको गोप्य कुराहरु

दसैँ टीकाको ठीक भोलिपल्ट ०५६ साल। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com