खबर

युनिभर्सल पिस फाउण्डेसन दियो प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार

युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको

आजबाट बाट स्मार्ट लाइसेन्स वितरण गरिने

धेरै समय रोकिएको स्मार्ट लाइसेन्स यातायात व्यवस्था विभागले सोमबारबाट वितरण गर्ने जनाएको छ । हाल दैनिक ८ देखि १० हजार थान लाइसेन्स छपाइँदै आएको छ – विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले

श्रीमानले दिएको पिडा सहन नसकेर आमाले मृत्युको बाटो रोजिन , टुहुरा छोराछोरीको बिजोक

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ का पल्टु यादवका छोराछोरीको बिच्चली भएको छ। १० वर्षअघि वैदेशिक रोजगारीका लागि ओमन गएका पल्टुले छोरोछारीलाई बेवास्ता गरेका छन्। उनकी श्रीमती सीतादेवीले तीन वर्षअघि विष पिएर आत्महत्या

खुला ठाउँमा शौच गर्नेलाई गाउँपालिकाको सम्मान

सुन्दा र हेर्दा अचम्म लाग्न सक्छ । सार्बजनिक स्थानमा शौच गर्नेलाई गाउँपालिकाले सम्मान गर्दा । मोरङको एउटा गाउँपालिकामा भने केही दिनयता सार्बजनिक स्थानमा सौच गर्नेलाई सम्मान गर्ने अभियान चलिरहेको छ

प्रहरीले च्यात्न थालेपछि निर्मलाको पोस्टर अब ज्याकेट, ब्याग र बाइकमा

निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ । सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार

‘हेड टु हेड’च्यालेन्जबाट शृंखला बाहिर, टप ३० मा पुग्ने सम्भावना अझै बाँकी

नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी शृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा मिस वर्ल्ड २०१८ को ताज नेपाल ल्याउन जोडतोडले कम्मर कसेर लागिपरेकी छिन् । तर हिजोको ‘हेड

६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने खानेपानी सचिव ठाकुरको दावी

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने दावी गर्नु भएको छ । सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरुलाई उत्साही बनाउने वातावरण बनाई दिन पनि

उपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड ‘अस्पताल पुग्नुुभएको छ । उहाँ स्वास्थ्यपचारका क्रममा आज अस्पताल पुग्नुभएको हो । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज

जनतासंग गरेका वाचा भुलेनन् यी नेताले, ६ करोडको व्यक्तिगत लगानीमा अस्पताल बनाएरै छाडे

नेपाली राजनीतिमा अहिले जनताको भावना र मर्म बुझ्ने एकदमैं कम नेताहरु मात्रैं छन । जनताले ठुलो आशा र भरोसा गरेर जिताएका नेताहरु अहिले विदेश भ्रमण देखि लिएर पारिवारीक चङ्गुलमा फस्ने

अमेरिका र चीनबीच तनाव कम हुने संकेत

अमेरिका र चीनबीच जी–२० सम्मेलनमा भएको वार्तापछि यी दुई देशकाबीचमा बढिरहेको तनाव कम हुने संकेत देखिएको छ । अर्जेन्टिनाको व्यूजर्स आयर्समा दुई दिने जी–२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com