उपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा


प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड ‘अस्पताल पुग्नुुभएको छ । उहाँ स्वास्थ्यपचारका क्रममा आज अस्पताल पुग्नुभएको हो ।

केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com