खबर

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन, शव नेपाल लैजान सहयोगको अपिल

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन भएको छ । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थी मिलन तामाङ्गको ब्रेन ह्याम्रेजका कारण निधन भएको हो । मिलन तामाङ्ग सिड्नीको अबर्नमा बस्दै

हजुरबुवादेखि नातीसम्मले बनाए रेकर्ड, तीन पुस्तैले उडाए जहाज

एकै परिवारमा इन्जीनियर, डाक्टर, राजनीतिज्ञ वा कलाकार त सुनेकै कुरा हो तर परिवारका सबै सदस्य विमान चालक हुनु अचम्म लाग्न सक्छ । यो परिवारको तीन पुस्त देखि पाइलट बन्दै आएका

सडकमा ब्रुमर चल्न थालेपछि राजधानीवासी दंग

धुलाम्मे भएका काठमाडौंका सडक सफा गर्न बढार्ने मेसिन ‘ब्रुमर’ प्रयोगमा आएको छ।सडकको धुलाम्य अवस्थाको चौतर्फी आलोचना भएपछि सडक बिभागले धुलो कम गर्ने उद्देश्यले अत्याधुनिक भ्याकुम सहितको मेसिन प्रयोगमा ल्याएको हो।सडक

यूएईमा भएका अवैध कामदारका लागि खुसीको खबर, आममाफीका लागि एक महिना थप !

यूएई सरकारले अवैध रूपमा बसेका कामदारलाई वैध हुन वा घर फर्किन आममाफी योजनाको अवधि अझ १ महिना थप गरेको छ। आफ्नो राष्ट्रिय दिवसको अवसरमा युएईले यस्तो निर्णय लिएको हो। यो

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा

बाँकेको सिक्टा सिँचाइ आयोजना निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका कन्स्ट्रक्सनका प्रमुख एवं पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध शुक्रबार दुई अर्ब रुपैयाँ बढीको मुद्दा विशेष अदालतमा दायर गरेको छ

मैले सिटी रिक्सा कुदाउँदा मेरा पतिको बेइज्जती भयो अरे, त्यसैले मसँग सम्बन्धविच्छेद माग गरे

राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो । समयक्रमले उनलाई हात्तीबाट

उड्न लागेको विमानको ढोकाबाट एयर होस्टेस खसेपछि ……

हालसालै भारतको मुम्बाईस्थित छत्रपति शिवाजी विमानस्थलमा एक गम्भीर दुर्घटना भएको छ । मुम्बाईबाट दिल्लीका लागि लागि उड्न लागेको एयर इन्डियाको जहाज एआई–८६४ विमानबाट एक एयर होस्टेस ढोकाबाट खसेर घाइते भएकी

दाइजो मागे ३ वर्ष जेल र ३० हजार जरिवाना

विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ । दाइजो एक कुप्रथा हो। यो एक

सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको

भूमि समस्या समाधानका लागि आयोग गठन गर्नेः मन्त्री अर्याल

सरकारले भूमिसम्बन्धी देखिएका विभिन्न समस्यालाई समाधान गर्न आयोग गठन गर्ने भएको छ । उक्त आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने अव्यवस्थित तथा जोखिमयुक्त बसोबासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com