खबर

चिनियाँ रेल काठमाडौं ल्याउन छलफल शुरु

सरकार र उच्चस्तरीय चिनियाँ टोलीबीच केरुङ–काठमाडौं रेलमार्गबारे छलफल सुरु भएको छ । चिनियाँ उच्चस्तरीय सरकारी टोली र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव सहितको नेपाली पक्षबीच छलफल सुरु भएको हो

फेवातालामा डुंगा डुब्दा काठमाडौंका एक युवक वेपत्ता

फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन्। सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ डुंगाबाट डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट दिदी सँग पोखरा घुम्न आएका श्रेष्ठको

काठमाडौंमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता’ हुने

नृत्यमार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौंमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता-२०१८’ हुने भएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा यही मंसिर २८ गते दिउँसो १ बजे डान्स प्रतियोगिता हुने

हामी गलत बाटोमा गएका छैनौं, संघीयता कार्यान्वयनमा गति बढाउन बाँकी छ– प्रधानमन्त्री ओली

अन्तरप्रदेश परिषद्को बैठक आज पनि जारी छ। आइतबार मुख्मन्त्रीहरुले बोल्ने क्रम नसकिएपछि सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको बैठक सुरू भएको छ। आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई,

त्रिवि शिक्षण अस्पतालभित्रै एक वृद्धले गरे आत्महत्या

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख

सुनसरीमा प्रहरीसँगको गोली लागेर एकजनाको मृत्यु

सुनसरीको कोशी गाउँपालिका –७ मुसहरी टोलमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एकजनाको ज्यान गएको छ । आइतबार राति १० बजे ५–६ जनाको समूहमा आएका ब्यक्तिहरुले गस्तीमा रहेको

द भ्वाइस अफ नेपाल फाइनल: टिकटको मूल्य १५ सयदेखि ३१ हजारसम्म

आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा हुन लागेको द भ्वाइस अफ नेपालको ग्रान्ड  फिनालेको सम्पुर्ण तयारी पुरा भएको आयोजकले संस्थाले बताएको छ। ग्रिनग्रास ट्रेडिङ एलएलसी र

‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ गाउँदै श्रीयाले जितिन् सबैको मन (भिडियो)

कान्तिपुर एचडीबाट प्रसारण भइरहेको गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सेमिफाइनलमा पुगेको छ । द भ्वाइस अफ नेपालमा टिम सनुपबाट विद्या तिवारी र सप्तक दूतराज, टिम दीपबाट सिडी विजय अधिकारी र विवेक वाइबा लामा, टिम अभयाबाट श्रीया राई

ईन्डोनेशियामा रोहित उत्कृष्ट खेलाडी घोषित

राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द ईन्डोनेशियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाउन महत्वपुर्ण भूमिका खेलेका रोहितले मोस्ट भ्यालुएभल प्लेयर्स अर्थात उत्कृष्ट खेलाडीको

समलिङ्गी विवाहसम्बन्धी कानून ल्याउन माग

नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गर्नुभएको छ । युवालय नामक संस्थाले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com