खबर

बेवारिसे सडक मानव व्यवस्थापन गर्न भक्तपुरको अग्रसरता

चागुनारायण नगरपालिकाको आयोजना र मानव कल्याण समाज (सेवा घर) को सहजिकरणमा भक्तपुर जिल्लामा रहेका बेवारीसे सडक मानव व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायहरुसङ्ग अन्तरकृया कार्यक्रमा सम्पन्न भएको छ । २०७५ साला बैशाख

मलेसियामा अब नेपालीसहित विदेशी कामदारले १३ वर्ष बस्न पाउने

मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् । यसअघि १० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो । मलेसियाका

बेरोजगार युवालाई प्रचण्डको आह्वानः रोजगारी नपाए अदालत जाऊ

नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेरोजगार युवाहरु रोजगारको माग गर्दै अदालत जान सकिने बताउनुभएको छ । आज (सोमबार) पश्चिम चितवन स्थित जगतपुरमा रहेको लक्ष्मी माविको स्वर्ण महोत्सवमा बोल्दै

चलचित्र तथा मोडलिङमा ब्यस्त बन्दै पोखरेली नायिका एलिना गुरुङ

 गुरुङ चलचित्र, नेपाली चलचित्र  तथा मोडलिङमा ब्यस्त बन्दै गरेकी पोखरेली मोडल/नायिका हुन एलिना गुरुङ l  गुरुङ चलचित्र “रिजे नासा” बाट देश बिदेशमा समेत चर्चित बनेकी उनि पछिल्लो समय अन्य म्युजिक

जहा प्रेम बलियो हुन्छ,त्यहा प्रेमको कथा सत्य हुन्छ-‘रुमालै छ चिनो’

जहा प्रेम बलियो हुन्छ,त्यहा प्रेमको कथा सत्य हुन्छ-‘रुमालै छ चिनो’ चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।नेपाली लाउरेहरुको कथा बोल्ने यस ट्रेलरमा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा

महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन निर्देशन

सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका घटना

राहत लिएर मुख्यमन्त्री शाही पुगे अग्नि प्रभावित क्षेत्रमा

कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री वितरण गरेको हो ।

अष्ट्रेलिया सरकारले ल्यायो नयाँ भिसा योजना, पीआरको समेत सम्भावना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको गुनासो गरिरहेका कारण सरकारले नयाँ भिसा

ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा २८१ जनाको मृत्यु, ८४३ घाइते !

ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले

सिरियाका इस्लामिक स्टेट लडाकूलाई परास्त गर्न टर्की नै सक्षम छ : ट्रम्प

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन् । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com