खबर

सडक दुर्घटनाको प्रमुख कारण तिव्र गति र मादक पदार्थ सेवन, काँहा काहाँ कस्ता दुर्घटना भए ? (भिडियोसहित)

रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग धेरै नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र सर्वसाधारणको भरपर्दो माध्यम बनेको छ । तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ

विवाह मण्डपमै बेहुली कुटिइन्

विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश

धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार : प्रधानमन्त्री ओली

क्रिसमसडेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । येशु ख्रिष्टको जन्मदिनको अवसरमा आज विश्वभरका क्रिश्चियन धर्मालम्बीहरुले क्रिसमसडे मनाउँदै छन् । प्रधानमन्त्री ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र

‘पब्लिक ओर्क्स’ मन्त्रालयको भवनको गेट नजिकै कार बम विस्फोट, ४३ जनाको मृत्यु

अफगानिस्तानको काबुलस्थित एक मन्त्रालयकाे गेट नजिकै आत्मघाती बम विस्फोट गराइएको छ। घटनामा कम्तिमा ४३ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। अफगान सरकारी अधिकारीका अनुसार मारिनेमा केही प्रहरीहरु समेत

क्रिसमस मनाउन अर्जेन्टिना पुगे लियोनल मेस्सी

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी अर्जेन्टिना पुगेका छन् । क्रिसमस मनाउन उनी अर्जेन्टिना पुगेका हुन् । सेल्टा भिगोविरुद्ध २-० गोलको जित निकालेपछि मेस्सी सपरिवार अर्जेन्टिना लागेका थिए । उनी पत्नी

रात्रिबसमा परिचारिका

रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो ! बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब थप बजेट माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले चालु वर्षमा विनियोजन भएको बजेट सकिएको भन्दै थप ८ अर्ब माग गरेको छ। विमानस्थलका लागि आवस्यक जग्गाा अधिग्रहणका लागि उक्त रकम माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको

मेक्सिकन राजनीतिका शक्तिशाली दम्पत्तिको हेलिकप्टर दुर्घटनामा मृत्यु, राष्ट्रपतिले दिए छानबिनको वचन

सोमबार मेक्सिकोको प्युब्ला प्रान्तकी गभर्नर मार्था एरिका आलोन्सोले पद सम्हालेको १० दिनमात्र भएको थियो। यो प्रान्तकी पहिलो महिला गभर्नर उनले डिसेम्बर १४ मा सपथ लिएकी थिइन्। उनी गभर्नर बन्नुभन्दा पहिले

मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबाहिलका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौँ बुढानिलकण्ठ नगरपालिका साविक विष्णु

बेवारिसे सडक मानव व्यवस्थापन गर्न भक्तपुरको अग्रसरता

चागुनारायण नगरपालिकाको आयोजना र मानव कल्याण समाज (सेवा घर) को सहजिकरणमा भक्तपुर जिल्लामा रहेका बेवारीसे सडक मानव व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायहरुसङ्ग अन्तरकृया कार्यक्रमा सम्पन्न भएको छ । २०७५ साला बैशाख

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com