
बलिउडका अभिनेता एवं हास्यकलाकार अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित

नेपाल आइडल सिजन टुको उत्कृष्ट १० मा आफ्नो ठाउँ सुरक्षित गरे, पोखराकी नीलिमा थापा र झापाकी अस्मिता अधिकारीले। गत वर्ष प्रमिला राई, सन्ध्या जोशी, सुजाता पाण्डे र केन्जल श्रेष्ठ गरी

शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । शुक्रबार देशैभरि चिसो बढ्नुका साथै हिमाली भेगमा हिमपात भएको छ । चिसो बढेसँगै दोलखाको जिरीमा हिमपात शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पास गर्दै नेकपाको बैठक शुक्रबार सकिएको

चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने

सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउछाउमा स्टिलबार लगाउन थालिएको छ । जिल्लाका अति संवेदनशील सडक तथा दुर्घटना बढी हुने ठाउँका सडक किनारमा स्टिलबार लगाउन थालिएको हो । क्षेत्रीय

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप,

काठमाडौंको बालाजुमा माटो बोकेको टिप्पर दुर्घटना भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा ठेलागाडामा चिया बेच्दै आएका एकजनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । बिहान

मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण

नेपालबाट पर्यटक भिसामा अमेरिका जाने नेपालीहरुको भिसा शुल्क आगामी वर्षबाट बढ्ने भएको छ । यसअघि एक सय डलर तिरे पुग्नेमा अब एक सय ६० डलर तिर्नुपर्ने भएको हो । सञ्चारमन्त्री
KHASOKHAS