
राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न १४ जिल्लाका २४० वटा सरकारी कार्यालयमा गरेको आकस्मिक छड्केमा ७९३ कर्मचारी कारबाहीमा परेका छन् । सरकारी कर्मचारीहरुबाट प्रभावकारी सेवा हुन नसकेको भन्दै गुनासो आउने क्रम बढेपछि

२०७२ वैशाख १२ को भूकम्पमा ढलेको काठमाडौंको सुन्धारास्थित धरहराको पुनर्निर्माण सुरु भएको छ । भूकम्पको ३ वर्ष ८ महिनापछि धरहरा पुनर्निर्माण सुरु भएको हो । आज बिहीबार प्रधानमन्त्री केपी शर्मा

घरको छतमा बसेर घाम ताप्ने क्रममा लडेर शंकरपुरकी एक जना युवतीको ज्यान गएको छ । शंकरपुर निवासी २२ वर्षीया उषा गौतम घाम ताप्ने क्रममा हिजो अचानक छतबाट खसेर मृत्यु भएको

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला परेको छ । कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने

बुधबार दाङको लमही–८ गणेशपुरस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा बस चालकको ज्यान गएको छ । भारतको दिल्लीबाट आउँदै गरेको र बुटवलतर्फ जाँदै गरेको ना६ख ८४४४ नम्वरको

नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले

चीनको बेइजिङ विश्वविद्यालयको प्रयोगशालामा विस्फोट हुँदा तीन छात्राको ज्यान गएको छ । प्रयोगशालामा काम गरिरहेको बेलामा बुधबार बिहान विस्फोट भएको थियो । बेइजिङको दमकल विभागले घटनाको बारेमा जानकारी दिएको छ

म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ । म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारलाई रोजगारदाताले फिर्ता गरेको

सगरमाथा आरोहण गर्ने साउदी अरबको पहिलो महिला राहा मोहर्कलाई नेपाली दूतावासले सम्मान गरेको छ । साउदीका लागि नेपाली राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतले रियादस्थित दूतावासमा मोहर्कलाई सम्मान गरेका हुन्

विश्वकै महँगो शहरमा सूचीकृत अष्ट्रेलियाको सिड्नीमा घरवारविहीनको संख्या बढ्दै गएको छ । अष्ट्रेलियाका शहरमध्ये सिड्नीमा घरबारविहीन संख्या ७० प्रतिशतले बढेको देखिएको छ । अष्ट्रेलियाभरीमा १ लाख १० हजार घरबारविहीन रहेको
KHASOKHAS