
वीरगन्ज भंसार नाकाबाट अंग्रेजी नयाँ वर्षको दिनमा यात्रुले भरिएका दुई हजार ३६० वटा भारतीय नम्बर प्लेटका सवारी नेपाल भित्रिएका छन्। चारचक्के र दुई चक्के मोटरसाइकल गरी यात्रुसहित यत्रो ठूलो संख्यामा
मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिन गगनचुम्बी भवन छेउमा भएको एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य

जापान सरकारले कामदार लिने सम्बन्धमा नेपाल सरकारलाई अवधारणासहितको मस्यौदा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको जानकारीसहित कामदार भर्ति र आपूर्तिबारेमा
पूर्वाञ्चल भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी, इटहरीमा रहनुहुने भएको छ । उहाँले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्नुहुनेछ । सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस

भारतको पश्चिमी राज्य गुजरातका विद्यालयका विद्यार्थीहरुले जनवरी १ देखि हाजिरीको समयमा ‘एस सर’ वा ‘प्रजेन्ट सर’ को साटो ‘जय हिन्द’ वा ‘जय भारत’ भन्नुपर्ने व्यवस्था गरिएको छ । अघिल्लो सोमबार

भारतको दक्षिणी राज्य केरलामा एक मन्दिरमा प्रवेश गर्न नदिएको विरोधमा लाखौँ महिलाहरुले सयौं किमी लामो मानव साङलो बनाएका छन् । राज्यमा अवस्थित हिन्दूहरुको पवित्र धार्मिक स्थल सावरीमाला मन्दिरमा महिलाहरुलाई प्रवेश
दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको

उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको

बाँके – वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला सम्पर्कविहीन भएका छन् । राम्रो काम पाइने प्रलोभनमा दलालमार्फत छिमेकी देश भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन भएको मानवबेचविखन विरुद्ध क्रियाशील

एकवर्षभित्र (२०१९)चाहेर पनि हामीले जिवनमा धेरै कुरा परिवर्तन गर्न सक्दैनौँ । तर, सोचेका कुरा पुरा गर्ने मुलबाटो अवश्य बनाउन सक्छौ । त्यसको लागि धेरै केही गर्नु पर्दनै । निकै सजिला
KHASOKHAS