
झापाको दमक बहुमुखि क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवाल दीक्षित बनेकीछन् । एम.बि.एस.मा नेपाल टप गरेकी उनि त्रिभुवन विश्वबिद्यालबाट दीक्षित भएकीहुन्। उनले ७५ प्रतिशत अंक ल्याएकी थिइन् । माध्यमिक तह पशुपति स्कूल,

अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पामाथि मानव तस्करीको अभियोग लगाएर चर्चामा आएका ओङ्छु शेर्पा आफैं मानव तस्करीमा संलग्न रहेको खुलेको छ । शेर्पाले अष्ट्रेलिया लैजाने भन्दै आफूलाई ठगेको काठमाडौं बौद्ध निवासी

विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो

जन्मिने बित्तिकै हत्या गरी जमिनमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित आइतवारेका स्थानीय शंकर रेग्मीको जमिनमा गाडिएको अवस्थामा शिशुको शव फेला

नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिगमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्न स्टार्सले

नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो ।

अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित समारोहमा मदिरा सेवन गरेर जथाभावी होहल्ला गर्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रबाट ४ महिलासहित ६० जनालाई पक्राउ

नेपाली चेली सुष्मा जो आफ्नी देश र मातृभूमिको रक्षाको लागि जसरी समर्पित हुनु भयो त्यसरी नै सबै दिदिबहिनीहरु उहाँबाट केही सिक्न जरुरत छ अब महिला पनि चुलो चौका अनि घर
KHASOKHAS