
बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य

सामाजिक सञ्जालमा तपाईलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपाई त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको

अष्ट्रेलियाको सिड्नीमा वर्षा र आंधीका कारणले न्यु इयर इभ प्रभावित भएको छ । वर्षा र आंधीका कारण नयाँ वर्ष मनाउन विभिन्न देशबाट आएका पर्यटकहरु निराश भएका छन् । न्यु इयर

जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक

कुखुरा बोक्ने पिकअप जिपको ठक्करबाट प्युठानमा एक पैदल यात्रुको मृत्युु भएको छ । प्युठान नगरपालिका ७ लिपकोट निवासी करिब ६३ वर्षिय इश्वर सुनारको प्युठान अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जिल्ला

वैदेशिक रोजगारीको क्रममा मलेसिया बस्दै आएका धनुषाका एक व्यक्ति कैयौँ युवकलाई चुना लगाएर भागेका छन् ।धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ तथा साबिक लक्ष्मीनिवास गाविस वडा नंं ४ चित्रपुर बस्ने

अष्ट्रेलियामा दुई नेपाली विद्यार्थी मृत फेला परेका छन् ।मृत्यु भएका दुई नेपाली विद्यार्थीको शव नेपाल ल्याउने तयारी गरिएको सिड्नीमा मृत अवस्था फेला परेकी स्मृति आले मगर र एडिलेडस्थित बेस्ट बिचमा

एउटा पुरानो बस्ती कालीगण्डकी नदी किनारमा । बस्तीभित्र पुरानै घरहरू। तीमध्ये दुःखैदुःखको कथा लेखिएको एउटा छुट्टै घर, जहाँ कोही पुग्दैनथे। बोटे समुदायको उक्त बस्तीमा सञ्चारकर्मीको एउटा टोली पुग्यो। घरको पिँढीमा

चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको

प्रदेश नम्बर दुई सरकारले प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । फागुनको अन्तिम साताबाट प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । छलफलमा
KHASOKHAS