खबर

आफैलाई सोध्नै पर्ने प्रश्न ?

हामी जिवनमा नयाँ काम गर्ने सोच बनाउँछौँ तर, त्यो काम किन गर्दैछौ भन्ने कुरा आफैलाई प्रष्टसँग सोध्यैनौँ, अनि परिणाम गलत निस्कन्छ । परिणाम गलत निस्कियो भने सजिलै दोस भाग्यलाई दिन्छौँ

‘मोची’ खाँदा टोकियोमा २ को मृत्यु, १३ हस्पिटलमा

जापानको नयाँ वर्षको समयमा खाइने निकै लोकप्रिय मोची केक खाने क्रममा घाँटिमा अड्किएर २ जनाको टोकियोमा मृत्यु भएको छ । साथै अन्य १३ जनालाई अस्पताल पुर्याइएको जापानटुडेले उल्लेख गरेको छ

जापान रोजगारी खुलेको होइनः वैदेशिक रोजगार विभाग

सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा कुनै औपचारिक प्रक्रिया सुरु नभएको स्पस्ट पारेको छ। वैदेशिक रोजगार आवद्ध केही संस्थाहरुले जापान रोजगारीका लागि श्रम अनुमति दिनसमेत थालेको विज्ञापन प्रकाशन गरेपछि वैदेशिक

अटेर गर्ने कर्मचारीलाई कारबाही : पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रिया सुरु भएकाले सो अभियानमा असहयोग गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ । गोरखापत्रसँग बुधबारको कुराकानीमा मन्त्री पण्डितले सङ्घीय

४९ हजार नर्स बेरोजगार

देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका

गाउँपालिका अध्यक्षद्वारा सुत्केरीलाई ‘लोकल भाले’

आफन्त वा छरछिमेकमा कोही सुत्केरी भए नवजात शिशुको मुख हेर्न भन्दै उपहार लिएर जाने चलन छ । कतिपयले खाली हात नबजात शिशुको मुख हेर्न नहुने भन्दै शिशुको हातमा पैसा राखिदिने

काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध, बेवारिसे वृद्धवृद्धालाई आश्रममा लगिने

काठमाडौँका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई

सरकारी कार्यालयमा एउटै नम्बरप्लेटका तीन गाडी, कार्यलय प्रमुख बेखबर

एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो

जाँड–रक्सी खाने पैसाले बीमा गर्नुहोस् :धुर्मुस–सुन्तली

सामाजिक अभियान्त्ता तथा राष्ट्रिय कलाकार धुर्मुस–सुन्तली बझाङ चैनपुरमा आउने भनेपछि सदरमुकाम चैनपुर र कार्यक्रमस्थल खुल्लामञ्चमा मानिसहरुको बाक्लो भिडभाड थियो ।एकाएक खुल्ला मञ्चको स्टेजमा हास्य कलाकार सि ताराम कट्टेल (धुर्मुस) र

खोरबाट निस्केको सिंहले विद्यार्थीलाई मार्यो, लाश निकाल्न सिंहलाई पनि मार्नुपर्यो

अमेरिकाको नर्थ क्यारोलिनास्थितएक निजी चिडियाघरमा राखिएको सिंहले २२ वर्षीया विद्यार्थीलाई मारेको छ । चिडियाघरमा सिंहको खोरजिक सफाइको क्रममा सिंह आफ्नो खोरबाट बाहिर निस्केको थियो। बाहिर आएको सिंहले त्यहाँ पढाइको इन्टर्नको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com