
इन्डियाको रानाघाटमा सम्पन्न भएको फुल कन्ट्याक क्योकुशिन कराँते अन्तर्राष्ट्रिय फ्रेन्डसीप कप २०१८ मा नेपाली खेलाडीले सफलता हात पारेका छन् । नेपाल क्योकुशिन सेकाइका खेलाडी, कोच र अफिसियल सहित कुल १९ जना

सरकारले गत वर्ष कटौती गरेको विभिन्न चाडपर्वमा फेरि बिदा दिने तयारी गरेको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव सरकारसक्षम

एक चिनियाँ अन्तरिक्षयानले चन्द्रमाको अँध्यारो भागमा पहिलोपटक अवतरण गरेको त्यहाँको राज्यद्वारा सञ्चालित मिडियाले जनाएको छ । चाङ’फोर लुनार ल्याण्डर र रोभरले बिहिबार स्थानीय समयअनुसार १० बजेर २६ मिनेट जाँदा

अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ । हाउस

संयुक्त राज्य अमेरिका र इजरालले ‘संयुक्त राष्ट्र शिक्षा, वैज्ञानिक एवम सांस्कृतिक संगठन(युनेस्को)’को सदस्यता औपचारिक रुपमा परित्याग गरेका छन् । योसँगै एक वर्षदेखि परित्याग गर्ने प्रक्रियाको पटाक्षेप भएको छ । उनीहरुले

हुन त हरेक देशको अन्य क्षेत्रमा भन्दा राजधानीमा बढि सेवा सुविधा र अवसरहरु हुनु सामान्य हो । नेपालको हकमा पनी राजधानी काठमाण्डौंमा अवसर तथा सुविधिाको खोजीमा अन्य क्षेत्रबाट बसाई सरेर

फिल्म ‘विर विक्रम २’ मा समावेश पिरतीको मिठो तिर्सना गीतको भिडियो सार्वजनिक भएको छ । रञ्जित गज्मेरद्वारा संगीतवद्ध फिल्म देउताको सुपरहिट गीतलाई बिर बिक्रम २ मा रिमेक गरिएको हो ।

राममाया अर्थात् १२ वर्षमा भर्खैरै आमा बनेकी गंगा प्रजाको आमा। गंगाले अपरेशन गरेर छाेरी जन्माएकी हुन् । दुई घण्टा लामो अपरेशनपछि उनी आमा बनेकी हुन्। तर, नवजात शिशुलाई सम्हाल्न गाह्रो

काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्द कोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको

हाल बेलबारी नगरपालिका–११ मा पर्ने लक्ष्मीमार्ग चोकमा पुग्दा दर्जनभन्दा बढी अटो रिक्सा (सफारी) यात्रु कुरेर लाइनमा बसिरहेका हुन्छन् । त्यसै भीडमा भेटिन्छन्, १४ वर्षीया किशोरी रिता कार्की । सफारीमा चढेर
KHASOKHAS