खबर

म्याग्दीमा स्वास्थ्य शिविरबाट पन्ध सयभन्दा बढी लाभान्वित

पुस १२, म्याग्दी । बाबियाचौर, म्याग्दी( म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन्। हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला

भगवती चौधरी सर्वोच्चमा

सुनसरी । बहुचर्चित सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले मतपरिणाम बदरको माग गर्दै आज सर्वोच्च अदालतमा मुद्धा दर्ता गराएकी छन् । चौधरीले मतपरिणाम

भारत सन् २०१८ मा विश्वकै पाँचाँै ठूलो अर्थतन्त्र बन्ने

भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचाँै ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८

कक्षा ११ को नतिजा ग्रेडिङमा निकाले पनि जिपिए नराख्ने

पुस १२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज ९जिपिए० नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड

एक सय २० मेगावाट रसुवा भोटेकोशीको विद्युत खरिद डलरमा सम्झौता

पुस १२, काठमाडौं । एक सय २० मेगावाटको रसुवा(भोटेकोशी जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणबीच डलरमा विद्युत खरिद सम्झौता ९पीपीए० भएको छ । प्राधिकरणले तयार पारेकोे निर्देशिकापछि भएको यो पहिलो

११ महिने बालिकाको कुलोमा डुबेर मृत्यु

पुस १२ भद्रपुर ९झापा० स् झापाको बुधबारे इँटाभट्टा परिसरमा खेल्ने क्रममा कुलोमा डुबेर एक शिशुको मृत्यु भएको छ। बाह्रदर्शी गाउँपालिका ५ निवासी सुरोजित बर्मनकी ११ महिनाकी छोरी स्वस्तिका बर्मनको मृत्यु

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका प्रचण्ड छलफलको तयारीमा

काठमाडौं, १२ पुस । एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष

सुनसरीमा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा

पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा ९एमाले० का भगवती चौधरीले आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । सुनसरी ३ मा नेपाली काँग्रेसका तर्फबाट विजयी भएका

कृषि र ऊर्जा क्षेत्रको आर्थिक विकासका लागि सहयोग गर्न तयार ः राणा

पुस ११, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कृषि, ऊर्जा एवं सम्भावित क्षेत्रको आर्थिक विकासमा सहयोग गर्न तयार रहेको बताएकी छन् । राजधानीमा कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड

नेपालका यी पाइलट जोडी, यस्तो छ यी जोडीको नालीबेली, जीवन संघर्ष

सन् २००८ मा बुद्ध एयरमा जुनियर फस्ट अफिसरका रूपमा प्रवेश गरेका पाइलट हुन्, शिखर ढकाल तथा कोमल बस्नेत । पुख्र्यौली घर विराटनगर भएको यो जोडीको पारिवारिक सम्बन्ध निकै सुमधुर थियो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com