Author: खसोखास रिपोर्टर

ट्रम्प प्रशासनको ७ महिनामा ३ लाख ५० हजारलाई देश निकाला, निर्वासन संख्यामा ऐतिहासिक वृद्धि

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि पहिलो सात महिनामै करिब ३ लाख ५० हजार कागजातबिहीन आप्रवासीलाई देश निकाला गरिएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक वरिष्ठ अधिकारीका

एक विवादित ‘फोन कल’ले गुम्यो थाइल्यान्डकी प्रधानमन्त्रीको कुर्सी

थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ । फैसला लागू हुनेबित्तिकै

ओरेन्ज काउन्टीका विद्यालयमा आइसले छापा हान्ने डर, यस वर्षको सुरुवातमा मात्रै ६६०० विद्यार्थी घटे

अमेरिकाको फ्लोरिडामा भइरहेको आप्रवासन नियमन छापाका कारण ओरेन्ज काउन्टी पब्लिक स्कूलमा यस शैक्षिक वर्षको सुरुवातमै विद्यार्थी संख्या उल्लेख्य रूपमा घटेको छ। डिस्ट्रिक प्रशासनका अनुसार यस वर्षको सुरुवातमा मात्र ६६०० विद्यार्थी

अमेरिकाको एक स्कूलमा प्रार्थनाको क्रममा बन्दुकधारीले गोली चलाउँदा दुई बालबालिकाको मृत्यु

अमेरिकाको मिनियापोलिसमा क्याथोलिक स्कूलमा प्रार्थनाको क्रममा बन्दुकधारीले गोली चलाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्य हुनेमा ८ र १० वर्षका दुई बालबालिका रहेका छन् भने १७ जना घाइते भएका

अमेरिकी संघीय न्यायाधीशले बन्ड स्वीकृत गरे पनि ५ सन्तानका बुवालाई देश निकाला

ग्वाटेमालाका ३६ वर्षीय ओबेड एलियास गोंजालेज-मोरालेसलाई अमेरिकी संघीय न्यायाधीशले बन्ड स्वीकृत गरे पनि अमेरिकाबाट देश निकाला गरिएको छ । उनका वकिल टिलमन डनबर जूनियरका अनुसार, उनलाई अगस्त १०, २०२५ मा

श्रीमतीको जन्मदिनमै भायोलिन वादक आइसको हिरासतमा, कोलोराडोको डिटेन्शन सेन्टरमा पठाइयो

भायोलिन वादक जोन शिन आफ्नो पत्नी डाने स्नोको जन्मदिनकै दिन पक्राउ परेका छन् । शिनलाई अगस्ट २०, २०२५ मा कामको यात्रामा रहेको बेलामा अमेरिकी फेडेरल आप्रवासन अधिकारीहरूले हिरासतमा लिएका हुन्।

अर्बौं डलरको विदेशी सहायता रोक्न पुनः सर्वोच्च अदालतको ढोका ढकढक्याउँदै ट्रम्प प्रशासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार पुनः सर्वोच्च अदालतमा निवेदन दर्ता गर्दै हाललाई अर्बौं डलरको विदेशी सहयोग रकम रोक्न अनुमति दिन माग गरेको छ। प्रशासनले आपतकालीन अनुरोधमार्फत संघीय न्यायाधीश आमिर

वाशिङ्टनको ऐतिहासिक युनियन स्टेशन अब ट्रम्प प्रशासनको नियन्त्रणमा, विश्वकै उत्कृष्ट बनाउने लक्ष्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय राजधानी वाशिङ्टन डी.सी.मा थालेको कडाइ अभियानअन्तर्गत अब वाशिङ्टनको ऐतिहासिक र व्यस्त युनियन स्टेशन यातायात मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा आउने भएको छ। बुधबार ट्रान्सपोटेशन सेक्रेटरी शोन डफीले

अमेरिकामा भिसा नियममा कडाइको तयारी, विद्यार्थीले ४ वर्ष र पत्रकारले २४० दिनमात्र बस्न पाउने प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कानूनी आप्रवासनमाथि कडाइ गर्ने अभियानलाई निरन्तरता दिँदै विद्यार्थी, एक्सचेन्ज भिजिटर  र विदेशी सञ्चारकर्मीहरूको भिसा अवधि सीमित गर्ने नयाँ नियम प्रस्ताव गरेको छ। बिहिबार फेडरल रजिष्ट्ररमा

३० वर्षदेखि अमेरिकामा बस्दै आएकी आमालाई आइसले पक्राउ गरेपछि सन्तानको बिचल्ली

३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी एक थाई महिला अहिले सम्भावित निर्वासनको जोखिममा परेकी छिन्। इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले अगष्ट ७ मा अलास्काको फेयरबैंकसबाट उनलाई नियन्त्रणमा लिएपछि परिवार र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com