
डिसेम्बरमा बार्सिलोनाको एक क्लबमा यौन दुव्र्यवहार गरेको आशंकामा स्पेनिस प्रहरीले ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई पक्राउ गरेको छ । ३९ वर्षीय ब्राजिल ड्यानीलाई स्पेनको बार्सिलोना सहरमा सोधपुछ भइरहेको छ । ड्यानी

गुगलको मातृ कम्पनी अल्फाबेटले ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्पनीले शुक्रबार १२ हजार कर्मचारीलाई निकाल्ने निर्णय गरेको घोषणा गरेको हो । समाचार एजेन्सी एएफपीका अनुसार अल्फाबेटका सीईओ सुन्दर

संयुक्त राष्ट्रसंघको आणविक हतियार अनुगमन गर्ने निकाय इन्टरनेशनल एटोमिक एनर्जी एजेन्सी (आईएईए) ले युक्रेनको जापोरिझियामा रहेको आणविक संयन्त्रको खतरा अझै टरेको छैन । यो प्लान्ट रूस द्वारा कब्जा गरिएको छ।

गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा

जापानको मुद्रास्फीति दर एकचालीस वर्षपछि उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको

नोभेम्बरमा आफ्नो एउटा उडानमा अनियन्त्रित यात्रुलाई सम्हाल्न नसकेकोमा एयर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ अर्थात् ३७ हजार अमेरिकी डलर जरिवाना गरिएको भारतको उड्डयन नियामकले शुक्रबार जानकारी दिएको छ । टाटा

गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ । माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको
KHASOKHAS