Author: खसोखास रिपोर्टर

कम्बोडियामा आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

कम्बोडियाले आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा तीन लाख पर्यटक भित्रिए, २२ करोडबढी राजस्व सङ्कलन

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार

चीनको अर्थतन्त्र निरन्तर ओरालोमा

बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालोमा लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको

एक सय किलो सुन तस्करी प्रकरण : चिनियाँ नागरिकसहित ७ जना पक्राउ

झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीसँगै अहिलेसम्म सुन तस्करी प्रकरणमा सात जना पक्राउ

चिनिँया राष्ट्रपति सी चिनफिङ र पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जरबीच भेटवार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह

याक र चौँरीमै देखियो लम्पी स्किन

हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६

सुन प्रकरण छानबिनका लागि समिति गठन

भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन

छोरी जन्मने बित्तिकै ५ हजार खातामा, २० वर्षसम्म झिक्न नपाइँने

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १०० किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भन्सार छली गरी ल्याएको सुन बरामद भएको छ । हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिक एयरलाइन्सको विमानमार्फत ल्याइएको झण्डै १०० किलो सुन बुधबार साँझ बरामद गरिएको

मनसुन सुरु भएपछि उत्तर भारतमा भौतिक क्षति कति भयो ?

मनसुन सुरु भएपछि उत्तर भारतमा बाढी, झरना, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण १० हजारदेखि १५ हजार करोड रुपैयाँको आर्थिक नोक्सान भएको छ । यो अनुमान भारतीय स्टेट बैंकको अनुसन्धान शाखाको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com