Author: खसोखास रिपोर्टर

बाइडेनद्वारा युक्रेनको गोप्य र आकस्मिक भ्रमण, ५ मिलियन डलर सहयोगको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने घोषणा गरेका छन् । उनी सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण

बङ्गलादेशमा विपक्षी दलको पत्रिका बन्द

बङ्गालदेशले प्रमुख प्रतिपक्षी दलको पत्रिका बन्द गरेको छ । बङ्गाली भाषामा छापिने ठूलो आकारको दैनिक दिनकल पत्रिकामाथि सरकारले निलम्बनको आदेश दिएपछि प्रकाशन बन्द भएको हो । सरकारको यो कदमबाट बङ्गालदेशमा

बढ्दै छ पत्रकारिता शिक्षामा आकर्षण

“पत्रकारिता तथा आमसञ्चार विषय नै पढेर पत्रकारिता पेसामा तल्लीन हुँदाको अनुभव भिन्न छ । यसले मेरो खोजमूलक लेखनमा लगनशीलता बढाउँदै छ । अहिले घरपायकमा रहेको क्याम्पसमै पत्रकारिता पढ्न पाउँदा धेरै

गुण एयरलाइन्समा आर्थिक संकट, प्राधिकरणले लगायो उडानमा रोक

नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सका सबै विमानहरुको उडानमा रोक लगाएको छ । गुण एयरलाइन्समा आर्थिक संकट परेपछि गुणका सबैै विमानले आजदेखि नै उडान भर्न पाउने छैनन् । हाल गुणका ७

भारतीय दूतावासले नेपाल सरकारलाई दियो मिर्गौला डायलासिस उपकरण

भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको

कांग्रेस नेता भण्डारीको भेन्टिलेटर हटाइयो, स्वास्थ्यमा सुधार आउँदै

ग्यास सिलिन्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न

उत्तर कोरियाद्वारा पुनः छोटो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने

ब्राजिलमा भीषण बाढी : ३६ जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन

पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात, आर्थिक वर्षका तुलनामा २५ प्रतिशतले उत्पादन वृद्धि

पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो ।

भूकम्पपछि टर्की र सिरियामा २५ लाखभन्दा बढी बिरामी, उपचारको खाँचो

सिरियाको भूकम्प प्रभावित उत्तरपश्चिमी क्षेत्रमा नि:शुल्क चिकित्सा सहायता दिने संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) का १४ ट्रकको काफिले प्रवेश गरेको छ। यस क्षेत्रमा गत फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com