
इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९ दशमलव २ ओभरमा

स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं

पाल्पा रामपुर नगरपालिका–५ स्थित रामतुलसी माविको नवनिर्मित दुईकोठे पक्की भवन निर्माण भएको छ । जापानीज संस्था साइतामा युनेस्कोको सहयोगमा निर्मित भवन युनेस्कोका सेक्रेटरी मासाको होण्डाले आइतबार उद्घाटन गर्नुभयो । भवनको

असी बिघा क्षेत्रफलको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने उद्देश्यले देवचुली नगरपालिका–११, धारापानीमा ‘डिप बोरिङ’निर्माण गरिने भएको छ । देवचुली नगरपालिकाको आर्थिक सहयोगमा खेतीयोग्य जमीनको सिँचाइका लागि ‘डिप बोरिङ’निर्माण गर्न लागिएको हो

नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस उपशाखा कावासोतीले जिल्लामानै पहिलोपटक उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस

ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा

कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् । छिस्तीका ६००

बूढानीलकण्ठ नगरपालिका–१३ स्थित बूढानीलकण्ठ मन्दिरमा यही कात्तिक २० देखि २६ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बूढानीलकण्ठ विद्याश्रमलाई सहयोगार्थ हरेक वर्षजस्तै यस वर्ष पनि हरिबोधनी एकादशीको
KHASOKHAS