
युएससीआईएसले कामदार भिसामा १ लाख डलर शुल्क लगाउने राष्ट्रपति ट्रम्पको सेप्टेम्बर १९ को राष्ट्रपति घोषणा कार्यान्वयनको सम्बन्धमा थप मार्गदर्शन जारी गरेको छ। यस घोषणाले कामदार भिसा एचवानमा प्रायोजित कर्मचारीका लागि

कानुन व्यवसायीहरुले गैर आप्रवासी भिसा खासगरी भिजिटर भिसामा अमेरिका आउने बित्तिकै अनलाइनमा डिजिटल आई ९४ जाँच गर्न र प्रिन्ट गरेर निकाल्न सुझाव दिएका छन् । भिजिटर भिसामा अमेरिकामा आउने कतिपयलाई

अमेरिकाको अध्यागमन एजेन्सी सीबीपीले अमेरिका प्रवेश गर्ने केही यात्रुहरूलाई उनीहरूको अमेरिकामा बसोबासको स्थितिको ट्र्याक राख्न मद्दत गर्नको लागि ‘ट्राभलर कम्प्लायन्स चेक’ मार्फत इमेल सूचना पठाइरहेको जनाएको छ। आई-९४ वेबसाइट र

अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा गरिएको परिवर्तन भोलिदेखि लागु हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गरेको हो

अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी नोभेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित पहिलो श्रेणीको ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। नोभेम्बर महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको

अमेरिकाले नियमित भन्दा झण्डै २ महिना ढिलो गरी डिभी २०२६ का विजेताहरुको विवरण सार्वजनिक गरेको छ । सामान्यतया अगस्त वा सेप्टेम्बरको भिसा बुलेटिनमा डिभी विजेताहरुको विवरण सार्वजनिक गर्दै आएको अमेरिकी

डिभी २०२६ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गरेका छन् । पहिलो महिना ६ हजार सम्म केस नम्बर हुने २०२६ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य भएकोमा नोभेम्बरका

नोभेम्बरमा परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा स्थीरता कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार प्राय सबै

शिकागोको स्थायी रूपमा बसोबास गरिरहेका एक व्यक्तिलाई ग्रिनकार्ड बोकेर नहिडेको भेटिएपछि अमेरिकी अध्यागमन एजेन्सी आईसले जरिवाना गरेको छ । अमेरिकामा वर्क परमिट, ग्रिनकार्ड वा एलियन नम्बर उल्लेख भएका अन्य कागजात

अमेरिकाको सरकारी खर्च विधेयकमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच भएको गतिरोधका कारण सरकार शटडाउन जारी रहँदा नयाँ अमेरिकी नागरिक बन्ने तयारीमा रहेका सयौं व्यक्तिहरू प्रभावित भएका छन्। भर्जिनियास्थित युएससीआईएस कार्यालयमा गत
KHASOKHAS