
राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा साहित्यको विकासमा कवि शिरोमणी लेखनाथ पौड्यालको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाली शिक्षा परिषद्ले कवि शिरोमणी लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित

लापर्बाहीपूर्वक हाइटेन्सन लाइनको तार जोड्ने काम गर्दा आज मध्य धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४, पुर्सुकमा एकजना मजदुरको ज्यान गएको छ । तार जोड्दै गर्दा माथि अर्को तारमा तार जुधेपछि

अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ । पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर

इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाँय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । अदालतले पूर्व राष्ट्रपति मोर्सीसहित उहाँको मुश्लिम

प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । तमू ल्होसारको अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो
नेपाली काँग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त नामावली टुंगो लगाई शुक्रबार आयोगमा बुझाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनअघि नै नेकपा ९एमाले० र माओवादी केन्द्रबीच पार्टी एकताको सघन प्रयास भइरहेको बताउनुभएको छ । नेकपा (एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्च र

संघीय गणतन्त्र जर्मनीले तेस्रो चरणको ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ५४ करोड ४५ लाख अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज ऊर्जा मन्त्रालयमा आयोजित

नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश जारी गर्न आफ्नो पार्टीले लचकता प्रस्तुत गरेको भए पनि विषयवस्तुमा आपत्ति रहेको बताउनुभएको छ । एमाले पेशागत जिल्ला कमिटी

मुलुकका १३ राजनीतिक दलले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्ये सम्बन्धित दलले प्राप्त गरेको सीट संख्याका आधारमा निर्वाचित हुनुपर्ने उम्मेदवारको नाम आज निर्वाचन आयोगमा बुझाएका छन्
KHASOKHAS