Author: हरिकृष्ण पन्थी (युरोप)

कर संकलनको दायरा बढ्दै

आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आइरहेको छ । केही वर्षयताको राजस्व संकलन तथ्यांक हेर्दा वार्षिकरुपमा लक्ष्यभन्दा पाँचदेखि २१ प्रतिशतसम्म बढी राजस्व संकलन गरेको छ

गुडभेली उद्योगबाट मनग्य आम्दानी

जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक रु ५० हजार भन्दाबढी आम्दानी लिँदै आउनुभएको छ। चार वर्ष अघि रु तीन लाख ५० हजारमा उखु

डुङ्गा दुर्घटनामा आठको मृत्यु

इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो । इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा

उखुखेतीतर्फ आकर्षण बढ्दै

शहरउन्मुख हँुदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक

तेजपातको उचित मूल्य नपाउँदा कृषक मारमा

तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् । जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी

शीतलहरले जनजीवन प्रभावित

बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । जाडो बढे

मोदीद्वारा काश्मिरी युवाको सफलताको प्रशंसा

प्रधानमन्त्री मोदीले आफ्नो नेतृत्वको सरकारले मुसलमान महिलालाई हजमा जाने विषयमा ठूलो कदम चालेकोे बताउनु भएको छ । मासिक रूपमा हुने प्रधानमन्त्रीको रेडियो सम्बोधन, मन कि वातको ३९ औँ श्रृङ्खलामा प्रधानमन्त्रीले

एमाले–माओवादी सहयात्रा कसैले तोड्न सक्दैनः पौडेल

नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहयात्रालाई कसैले तोड्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले आवश्यक गृहकार्य सम्पन्न भइसकेपछि सरकार बन्नुअघि

विश्वमा नयाँ युद्धको खतरा बढेको छ : नेता बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताउनुभएको छ । नेपाल प्राध्यापक समाजले आज यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयक प्रवचन कार्यक्रममा

अलपत्र पार्ने पक्राउ

दक्षिण अफ्रिकाको जोहान्नेसवर्गमा रोजगारी दिलाइदिने भनी विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी दक्षिण अफ्रिका पु¥याई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मोरङ, सुन्दर हरैचा नगरपालिका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com