Author: हरिकृष्ण पन्थी (युरोप)

प्रदेश राजधानी माग गर्दै ¥याली

विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउनुुपर्ने माग गर्दै आज यहाँ बृहद् ¥याली निकालिएको छ । मोरङ व्यपार संघ, उद्योग संगठन तथा विराटनगर महानगरपालिकाद्वारा संयुक्त रुपमा निकालिएको सो ¥यालिमा प्रतिनिधिसभा तथा

वाम एकता विरुद्धका षडयन्त्र परास्त गर्नुपर्छ :नेता नेपाल

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति केन्द्रबाट षडयन्त्र भइरहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना

मुला उत्पादनमा वृद्धि

पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ । यहाँका कृषकले व्यावसायिकरुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी मुला उत्पादन

नयाँ सरकार गठनमा ढिलाइ गर्नुहुन्न, वाम गठबन्धनमा विवाद छैन : नेता सापकोटा

नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ

मन्दिरको छानामा १८ किलो सुनको जलप

चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको

मजदूरको मासिक ज्याला रु १५ हजार तोक्न पहल गरिने: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड

विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत दोस्रो चरणमा मोबाइल एप्लिकेशन तयार गरिएको हो । यसअघि विपद्का

युवालाई व्यावसायिक बनाउन चार लाख ४० हजार

विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि रु चार लाख ४० हजार अनुदान रकम प्रदान गरेको छ । विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर

चिर्पट हानेर श्रीमान्को हत्या

भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेको आरोप लगाइएको छ । पंैसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्र्षीय

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । आयोगले गत मंसिर १० र २१ गते

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com