
बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबराह टर्नेसले राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सम्पादन विवादपछि बढेको दबाबका कारण उनीहरूले राजीनामा दिएका हुन्। यो राजीनामाको निर्णय बीबीसीको

अमेरिकामा ट्रम्प प्रशासनले राज्यहरूलाई न्यून आय भएका परिवारहरूलाई पूर्ण खाद्य सहायता दिन रोक्न निर्देशन दिएको छ। न्यून आय भएका अमेरिकी परिवारहरूलाई दिइँदै आएको पूर्ण खाद्य सहायता रोक्न अमेरिकी राज्यहरूलाई यो

अमेरिकाको फ्लोरिडा राज्यमा एकजना प्रहरी अधिकारीलाई गोली हानी हत्या गरिएको छ। सवारी दुर्घटना भएको स्थानमा खटिएका प्रहरी अधिकारीको हतियार खोसेरै गोली हानी हत्या गरिएको हो। मियामी डेड शेरिफ कार्यालयका २७

पोर्चुगलमा श्रम कानुन संशोधनका विरुद्ध विशाल प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले डिसेम्बर ११ मा आम हड्तालको घोषणा समेत गरेका छन्। राजधानी लिस्बनमा दशौँ हजार नागरिक प्रस्तावित श्रम कानुन (लेबर ल) विरुद्ध

अमेरिकाको फ्लोरिडास्थित टाम्पा सहरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। तीव्र गतिमा चलाइरहेको कारलाई प्रहरीले रोक्ने प्रयास गर्ने क्रममा कार बारको बाहिरी भागमा

संघीय सरकार बन्द हुँदा अमेरिकामा १,४०० भन्दा बढी उडान रद्द भएका छन्। लामो अवरोधका कारण शनिबार अमेरिका बाहिर र भित्र गरी १,४०० भन्दा बढी उडान रद्द भएका हुन्। एयरलाइन्सलाई यस

नोबेल पुरस्कार विजेता अमेरिकी वैज्ञानिक जेम्स वाटसनको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो। उनी डीएनएको डबल हेलिक्स संरचना पत्ता लगाउने वैज्ञानिकमध्येका एक हुन्। बीसौं शताब्दीका महान्

अमेरिकामा छ वर्षका विद्यार्थीले गोली हानेपछि घाइते भएकी शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ। भर्जिनिया राज्यमा सन् २०२३ मा आफ्नै ६ वर्षीय विद्यार्थीले गोली हानेपछि शिक्षिका एबी ज्वर्नरलाई

अमेरिकी सेनाले क्यारिबियन सागरमा गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । युद्धमन्त्री पिट हेगसेथका अनुसार, अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा रहेको डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो ।

शेयरधनीहरूले टेस्ला प्रमुख एलन मस्कलाई दिन करिब १ ट्रिलियन डलर बराबरको ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन्। यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेज मानिएको छ। अमेरिकाको टेक्सासको अस्टिनमा भएको
KHASOKHAS