बेलायतमा डाक्टर बाबुराम भट्टराईको उपस्थीतिमा सफल कार्यक्रमपछि युरोपका विभिन्न देशमा नयाँ शक्ति पार्टीका कार्यक्रम भएका छन् । नयाँ शक्ति पार्टी नेपालका प्रवास प्रादेशिक परिषदका संयोजक नवराज सुबेदी र सहसंयोजक शंकर
– अर्जुन मैनाली विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत
सन् १९२६ : क्युवाको दक्षिणपूर्वी प्रान्तमा जन्म । सन् १९५३ : बाटिस्टाको शासन कब्जा गर्ने असफल प्रयासपछि जेलमा । सन् १९५५: क्षमादानको शर्त अनुरुप जेलबाट रिहा । सन् १९५६ :
क्युवाका पूर्व राष्ट्रपति एवं कम्युनिष्ट क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन भएको छ । क्युवको क्रान्तिका कमाण्डर क्यास्ट्रोको निधन भएको उनका भाई एवं क्युवाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले
कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको
शैक्षिक सत्र २०१५ /१६ मा नेपालीले गत आर्थिक बर्षको तुलनामा धेरै संख्यामा अमेरिकाको विद्यार्थी भिसा पाएको एक तथ्यांकले देखाएको छ । २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानबारे जारी ओपेन डोर
– भुपेन्द्र थापा कान्तिपुर टिभीमा प्रसारित एक महिला(कन्चन शर्मा रेग्मी ) काे कारुणिक अन्तरवार्ता हेर्नुभएकाे छ ? कथाकाे अर्काे पाटाे यस्ताे पनि रैछ । पत्रकारितामा जस्लाई भनिन्छ ब्यालेन्स अर्थात सन्तुलन ।
विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धामा नेपाली चेली मिरा राई अग्रपंक्तिमा छिन् । १० जनाबीच भइरहेको प्रतिस्पर्धामा राईले अहिलेसम्म ४५ हजार ८ सय ८३ मत ल्याएर सबैभन्दा अग्रपंक्तिमा उभ्याएकी छिन्
बेलायतका तर्फबाट फोकल्याण्डको युद्ध लडेका एकजना ६० बर्षका गोर्खा भेट्रान बेलायतको नटिंघम नजिक कुटिएका छन् । तीनजनाको समुहबाट कुटिएका लोकेन्द्र लिम्बुको उपचार भइरहेको छ । उनले १५ बर्षसम्म बेलायती सेनाको
अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल आगामी जनवरीमा समाप्त हुँदैछ । कार्यकाल समाप्त भएपछि ओबामा वासिंटन डिसीकै एउटा घर भाडामा लिएर सर्नेछन् । ह्वाइटहाउसको चमकदमकबाट ओबामा साधारण घरमा सर्न लागेका हुन्
KHASOKHAS