
अमेरिकाको ओहायोमा श्रीमति चन्द्रमाया पौडेलको हत्या अभियोगमा उनका पति जेम्स रिमाल पक्राउपछि उनीहरुका तीन बच्चाको विजोग भएको छ । क्युयाहोगा फल्स निवासी बेपत्ता महिला चन्द्रमाया पौडेल रिमालको शव मंगलबार बिहान

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु हुने भएपनि नयाँ संगठनात्मक अनलाइन एकाउन्ट भने फेब्रुअरी २८ देखि खोल्न सकिनेछ । नयाँ संगठनात्मक अनलाइन एकाउन्ट खोलिसकेपछि

अमेरिकाको ओहायोको क्युयाहोगा फल्स निवासी बेपत्ता महिला चन्द्रमाया पौडेल रिमालको शव आज मंगलबार बिहान स्टो र केन्टको सिमानामा फेला परेको प्रहरीले जनाएको छ । उनका पति जेम्स रिमालविरुद्ध हत्याको अभियोग

आफ्नो घरबाट न्युयोर्क सिटीको दृश्य राम्ररी हेर्न छिमेकीका रूख बिना अनुमति काट्ने न्युजर्सीका एक व्यक्तिलाई अदालतले १३ हजार डलर जरिवानाको फैसला गरेको छ । ग्रान्ट हेबरले म्यानहटनको स्काईलाइन दृश्यहरू राम्ररी

आई १३० वा आई १४० सँग ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ पेश गरेको खण्डमा निर्णयका लागि लाग्ने समय ग्रिनकार्डमा आधारित हुने युएससीआईएसले प्रष्ट पारेको छ । युएससीआईएसले आई १३०, आई

टीपीएस भएका व्यक्तिहरूले अझै पनि विद्यार्थी भिसा एफ वान जस्ता अन्य गैरआप्रवासी भिसाहरुको लागि आवेदन दिन र पहिले आफूसँग भएका त्यस्ता भिसाहरु कायम राख्न सक्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

नेपालीहरुसहित करिब ४ लाख मानिसहरुको टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्द मुद्दा हालेका टीपीएसवाहकले ६ बर्षसम्म उक्त निर्णयमा रोक लगाउन सफल भएको मुद्दा समाप्त भएको घोषणा गरेका छन्। तर

अमेरिकामा आन्तरिक उडानका क्रममा विमानस्थलबाट यात्रा गर्दा तपाईले टीएसएको सुरक्षा जाँच पार गर्नुपर्नेहुन्छ । यो क्रममा तपाईलाई टीएसए अधिकारीहरुले परिचयपत्र माग्छन् । अमेरिकामा आन्तरिक उडानका लागि ड्राइभर लाइसेन्स, स्टेट आईडी

करोडौं अमेरिकीहरूले आप्रिल १५ सम्म आफ्नो ट्याक्स फाइल गर्दछन् । यसबाट भविश्यमा रिटायर्डमेन्टमा आउने चेकको रकम पनि निर्धारण हुनेगर्छ । जब तपाइँ तपाइँको ट्याक्स फाइल गर्नुहुन्छ, तपाइँले ४०१ के ब्यालेन्स,

आईआरएसले यो ट्याक्स सिजनमा अहिलेसम्म झण्डै ६७ बिलियन डलर रिफण्ड वितरण गरिसकेको छ । जसले करदाताहरूले प्राप्त गर्ने अपेक्षा गर्न सक्ने सामान्य रिफण्ड रकमको प्रारम्भिक झलक प्रदान गरेको छ ।
KHASOKHAS