यो थियो बग्दादादीलाई लखेटेको कुकुर


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट प्रमुख अबु बकर अल–बग्दादीलाई गुफाभित्र खेद्न महत्वपूर्ण भूमिका खेलेको सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन्। सैन्य कारबाहीमा कुकुरहरूले बगदादीलाई लखेटेका थिए ।

कुकुरको तस्वीर सार्वजनिक गरेपनि नामभने नखुलाइएको ट्रम्पले जनाएका छन् ।

अमेरिकी जनरल मार्क मिलेले पनि कुकुरबारे सूचना दिदै नाम नखुलाउने बताएका थिए । कुकुर अहिले पनि मैदानमै रहेको आफ्नो ड्युटी पूरा गरिरहेकाले कुकुरको नाम, तस्बिर वा अरू कुनै सूचना दिन नसकिने मिलेले बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त कुकुरको नाम कोनान भएको केही संचारमाध्यमको दावी छ । कुकुरको ‘नाम भन्दा कुकुर स्याहार्ने व्यक्तिको परिचय खुल्ने र त्यो परिचय खुल्नेबित्तिकै बग्दादीविरुद्ध कारबाही गर्ने सैन्य युनिट पनि सार्वजनिक हुने भएकाले कुकुरको नाम गोप्य राखिएको जनाइएको छ ।

यो कारबाहीमा प्रयोग भएको कुकुरलाई कुनै चोटपटक लागेकोबारे जानकारी प्राप्त भएको छैन। ह्वाइट हाउस र अमेरिकी रक्षा विभागले कुकुर कुन जातको थियो भन्ने खुलाएका छैनन्।

बग्दादीविरुद्धको कारबाहीमा कुकुरको योगदानलाई साहसी भन्दै प्रशंसा गरेका ट्रम्पले बग्दादीको मृत्युलाई पनि कुकुरसँग जोड्दै बग्दादी कुकुरझैं मरेको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com