गुडीरहेको यात्रुबाहक बसमा आगलागी,४ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

भारतको उत्तर प्रदेशको मैनपुरीमा एक यात्रुबाहक बसमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दिल्लीको आनन्द विहारबाट लखनऊ तर्फ गइरहेको बस आगरा–लखनऊ सडकखण्डको मीठेपुरमा डिवाइडरसँग ठोक्किएको थियो । त्ययसपछि बसमा आगो लागेको हो ।

घटनास्थलमै चारजनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन जानकारी नआएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com