लण्डनमा पूर्ण रुपमा निको भए एचआईभी संक्रमित


प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार

लण्डनमा एकजना एचआईभी संक्रमित पूर्णरुपमा निको भएका छन् । उक्त आश्चर्यजनक सफलताले एचआईभीको पूर्ण उपचार कठिन भएपनि सम्भव भएको सन्देश प्रवाह भएको छ ।

बोनम्यारो ट्रान्सप्लान्टबाट एचआईभीको उपचार सम्भव भएको जनाइएको छ । तर क्यान्सरका उपचारका लागि ट्रान्सप्लान्ट गरिएपनि त्यसबाट एचआईभीको उपचार सम्भव भएको वैज्ञानिकहरुले जनाएका छन् ।

यो घटनाबाट एचआईभीको उपचार केबल सपनामात्र नभएको पुष्टी भएको चिकित्सकले बताएका छन् । नयाँ बिरामीको नाम गोप्य राखिएको छ भने उसको नाम लण्डन बिरामीमा नामबाट चिनाइएको छ । यसअघि सन् २००७ मा बर्लिन बिरामीको पनि यसरी उपचार सम्भव भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com