अष्ट्रेलियाको पासपोर्ट २०१९ मा विश्वकै दशौँ शक्तिशाली पासपोर्ट, नेपाल कतिऔं स्थानमा ?


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा अष्ट्रेलिया दशौँ स्थानमा आएको छ । Henley Passport Index ले सार्वजनिक गरेको २०१९ को सूचीमा अष्ट्रेलिया दशौँ स्थानमा आएको हो । टर्की र उक्राइनले आफ्नो देशको भिसा नियम परिवर्तन गरेपछि अष्ट्रेलिया यो पटक दशौँ स्थानमा झरेको हो ।

२०१९ मा जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ । जापानको पासपोर्ट भएका व्यक्तिहरु बिना भिसा १ सय ९० देशमा जान पाउँछन् । जापान पछि दोस्रो स्थानमा सिंगापुर र दक्षिण कोरिया रहेका छन् ।

भारतको पासपोर्ट यो वर्षको शक्तिशाली पासपोर्टको सूचीमा ७९ औं स्थानमा आएको छ । भारतको पासपोर्ट भएका व्यक्तिहरु बिना भिसा ६१ देशमा पुग्न सक्छन् । त्यस्तै, नेपालको पासपोर्ट उक्त सूचीको ९८ औं स्थानमा आएको छ । नेपालको पासपोर्ट भएका व्यक्तिहरु बिना भिसा ४० देशमा पुग्न सक्छन् ।

यस्तो छ सबैभन्दा शक्तिशाली दश पासपोर्टको सूची :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

TOP TEN POWERFUL PASSPORTS

1. Japan — 190 (destinations)

2. Singapore, South Korea — 189

3. France, Germany — 188

4. Denmark, Finland, Italy Sweden — 187

5. Luxembourg, Spain — 186

6. Austria, Netherlands, Norway, Portugal, Switzerland, UK and US — 186

7. Belgium, Canada, Greece, Ireland — 184

8. Czech Republic — 183

9. Malta — 182

10. Australia, Iceland, New Zealand — 181

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com